Numafung Limbu

Numafung Limbu Numafung

12/12/2023

जिवनमा कहिले पनि आफ्नो तुलना अरु संग नगर्नु,तिमी जे जस्तो छौ, सर्वश्रेष्ठ छौ।❤️🌸

11/08/2023

आवस्था अनुसार आशा राख्नु पर्छ खुसी त सानो सानो कुरामा पनि मिल्छ !🦋

" पारिजातको फुल जस्तो बनोस् जिन्दगी " रिसले निमोठेर फाल्नेको हातमा पनि सुबास छरिदिने ! 🌸🌿 💜
03/08/2023

" पारिजातको फुल जस्तो बनोस् जिन्दगी "
रिसले निमोठेर फाल्नेको हातमा पनि सुबास छरिदिने ! 🌸🌿
💜

. गरिबीमा बितेको बाल्यकाल , आफन्तहरुबाट मिलेको अपमान , पराईबाट मिलेको तिरस्कार , मायाबाट मिलेको बिछोड , र मित्रतामा मिले...
30/07/2023

. गरिबीमा बितेको बाल्यकाल , आफन्तहरुबाट मिलेको अपमान , पराईबाट मिलेको तिरस्कार , मायाबाट मिलेको बिछोड , र मित्रतामा मिलेको बिश्वासघातले नै मानिसलाई समय भन्दा अघि नै परिपक्व बनाउँदो रहेछ । महोदय ,
💜🥀🌿🌸

Address

Ktm
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Numafung Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share