Suraj Magar

Suraj Magar Every moment with you.
(1)

22/07/2025

कला गला मिहिनेत भएर मात्र नहुदो रहेछ भन्ने एक उदाहरण

21/07/2025

सरकार अझै लाज लाग्दैन गफ लगाउन
तलब थोरै खर्च धेरै कोठा भाडा, खानपिन, बिमा, टिकट सबै आफ्नै भरमा। दिनको पसिना र रातको निन्द्रा बेचेर घर पैसा पठाउँछन् अनि आफ्नै जीवन बाँच्न बिर्सन्छन्।
यही परदेशीले घरको छानामाथि टिन फेरेका छन्, छोराछोरीलाई पढाएका छन्,
दशैं–तिहारजस्ता चाडबाडमा फोनमा बोल्ने मात्र। आमाबुबाको स्वास्थ्य बिग्रिँदा साथ नपुग्ने। बच्चाहरू हुर्कंदै गर्दा आफ्नै बाबुको अनुहार बिर्सने अवस्था आउने। एक्लोपनले कतिपयलाई मानसिक रोगसम्म पुर्‍याउँछ।
सरकार अझै लाज लाग्दैन गफ लगाउन
With Suraj Magar

21/07/2025

रक्सीमा खर्च हुने पैसा बचत, शिक्षा, वा परिवारका लागि उपयोग गर्न सकिन्छ।
लगातार रक्सी खाने बानीले रोजगारी र आम्दानी पनि गुम्न सक्छ।
रक्सी छाडेपछि मानिस आत्मनियन्त्रण, आत्मविश्वास, र सफल जीवनतर्फ अघि बढ्न सक्छ।

21/07/2025

माया देखिदैन तर महसुस गर्न सकिन्छ।
माया शब्द होइन अनुभूति हो।
तपाईंलाई कुन प्रकारको माया बुझ्न मन लागेको हो
प्रेमी प्रेमिकाबीचको माया आमा छोराको माया वा संसारप्रतिको माया

21/07/2025

परिबर्तन आफैबाट गर्नुपर्छ भन्ने उदाहरण

20/07/2025

जिन्दगी भनेको मायालु सँग एकसाथ हाँस्न सक्ने पल परिवारको साथ लक्ष्यतर्फ लाग्ने प्रेरणा अनि आफूलाई चिन्न सक्ने यात्रा हो।
धेरै धर्महरूमा जिन्दगीलाई भगवानको उपहार मानिन्छ। केही दर्शनहरूमा जीवनलाई आत्माको यात्रा वा मोक्ष प्राप्तिको मार्ग भनिन्छ।
Suraj Magar

20/07/2025

प्रधानमंत्रीको रोजगार हेर्नुहोस्

19/07/2025

मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको राजनीतिक द्व न्द्वले चालु आर्थिक वर्ष २०८२–८३ को बजेट अनिश्चित भएको हो ।
मेयर हर्क साम्पाङ भन्छन् मा धराने जनतालाई ऋण बोकाउदिना फेरी आइन्द्र बेघा भन्छन बजेट चाहिन्छ
Harka Sampang A Revolution

सायद २००५ तिर हुनुपर्छ रेडियो सि.टि परिवार
19/07/2025

सायद २००५ तिर हुनुपर्छ रेडियो सि.टि परिवार

24/06/2025

साँढेको जुधाई बाच्छोको मिचाई भनेझै हामी नेपालीहरुले सास्ती भोग्न बाध्य छौ प्रदेशमा
हिजो कतारमा मिसाइल हान्यो अस्ति इजराइल अनि जहाँ रहेपनि हामि जनतानै च्यापिने
यो पिडा देशको मुख्य नाइके भनौदाहरुले कतिको महसुस गर्दैछन् ?
कि अझै विदेशतिरनै बेच्ने अवस्था बनाउने हो नेपाललाई

20/06/2025

मेरी बास्सैका अप्सरा आमा यो हालतमा

यात्रा छोरीसँग
20/06/2025

यात्रा छोरीसँग

Address

Kathmandu

Telephone

+97470840045

Website

Alerts

Be the first to know and let us send you an email when Suraj Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suraj Magar:

Share