18/08/2026
https://www.facebook.com/share/v/1BwRQ9hWtq/
#मानिस_हराएको_सूचना ।
नाम मिना कुमारी थामी(प्रतिमा) उमेर ३३ बर्षकि स्थायी ठेगाना घ्याङलेख गाउँपालिका - ०२ बस्तिपुर र हाल पनौती नगरपालिकामा बस्दै आउनु भएको लिलु कुमार थामी ( रोईमी लिलु) को श्रीमती केही दिन देखी हराइरहेकोले कहिकतै तलको तस्बिरमा रहेकी ५ बर्षे छोरा सहितकि निजलाइ देख्नुहुने महानुभावहरुले लिलु कुमार थामीलाई ९७६८५४३५६२ मा खबर गरिदिन हुन अनुरोध गरीन्छ ।
यहाँलाई परीवारको सम्पर्कमा आइदिन अनुरोध छ ।