Gorkhali Media

Gorkhali Media Official Digital News Platform Of ।। Gorkhali Media ।। Gorkhali Media NP Pvt. Ltd.

Delivering Verified News,
www.gorkhalikhabar.com
Our WhatsApp Num +9779813903430

12/09/2026

७५ बर्षिया बुवाले अझै पानि घट्ट चलाउदै, मेलमा पिसेको मकै भन्दा घट्टमा पिसेको राम्रो भन्दै खुलाए नालीबेली

11/09/2026

सशुरालाई देखि नासहमे बुहारी, चौ-था-ले बुहारी

10/09/2026

सुनसान जंगलमा तामा खोज्दै योगी बाबा

पाथीभरा माताले हामी सबैको कल्याण गरून् 🙏🙏
10/09/2026

पाथीभरा माताले हामी सबैको कल्याण गरून् 🙏🙏

माताको कृपाले तपाइँको जीवनमा खुसीका नयाँ अध्याय थपिँदै जाऊन् 🥰    #पाथिभरा    #पाथीभरा      #आमापाथिभरा
04/09/2026

माताको कृपाले तपाइँको जीवनमा खुसीका नयाँ अध्याय थपिँदै जाऊन् 🥰
#पाथिभरा #पाथीभरा #आमापाथिभरा

जय श्रीकृष्ण🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यहाँहरू सबैका हार्दिक शुभकामना । भगवान श्रीकृष्णले सधैं खुशी राखुन् ।💐
04/09/2026

जय श्रीकृष्ण🙏श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा यहाँहरू सबैका हार्दिक शुभकामना । भगवान श्रीकृष्णले सधैं खुशी राखुन् ।💐

विपद्को घडीमा मानवीय सहयोग 🙏बाढी, पहिरो तथा दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार तथा राहतका लागि नेपाल सरका...
02/09/2026

विपद्को घडीमा मानवीय सहयोग 🙏
बाढी, पहिरो तथा दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्री गजेन्द्र मोक्ष धाम संस्कृत परिषद्को तर्फबाट रु. १,०५,५५५ (एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ।
यस मानवीय सहयोगका लागि श्री गजेन्द्र मोक्ष धाम संस्कृत परिषद्प्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौँ। 🙏

01/09/2026
30/08/2026

गत भदौ १० को भीषण बाढीबाट वचेको गोरखाको धादिङ जोड्ने चरौदीको पुल आज १४ गतेको बाढीले बगायो ।

Address

Dillibazzar Marga, Charkhal Chowk
Kathmandu
46600

Alerts

Be the first to know and let us send you an email when Gorkhali Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share