Education News

Education News शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ ।

Important Exam notice for TU students.
27/08/2026

Important Exam notice for TU students.

27/08/2026

भोटेकोशी बाढी : बुधबार राति ११:०५ सम्म १५७ शव फेला 😥

रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति ११:०५ बजेसम्म १ सय ५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९, रसुवामा ३ जना गरी १ सय ५७ जनाको शव फेला परेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ...
27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिलङ, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट, ३० केभीए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।

ठुलो क्षती: भोटेकोशी बाढीबाट ४५० मेगावाट बिजुली उत्पादन बन्द भएको छ।😢
27/08/2026

ठुलो क्षती: भोटेकोशी बाढीबाट ४५० मेगावाट बिजुली उत्पादन बन्द भएको छ।😢

27/08/2026

भोटेकोशीमा आएको बाढीमा परेर मृ'त्यु हुनेको सङ्ख्या १६२ पुगेको छ।

रसुवागढी भन्सार कार्यालयमा कार्यरत नासुद्वय धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालकाे आकस्मिक कक्षामा उपचार जारी छ...
26/08/2026

रसुवागढी भन्सार कार्यालयमा कार्यरत नासुद्वय धर्मराज शाही र तिलक पराजुलीको नर्भिक अस्पतालकाे आकस्मिक कक्षामा उपचार जारी छ । उहाँहरु दुवैलाई अर्थमन्त्रीले अस्पतालमा भेट गरेर स्वास्थ्य लाभकाे कामना गर्नुभएको छ । उहाँहरुसँगै उद्धार भएर आउनु भएका धनबहादुर थापा मगर (हाइड्रोपावरका कर्मचारी) लाई पनि भेटेर अर्थमन्त्रीले स्वास्थ्य लाभकाे कामना गर्नुभएको छ।

China ले बाढी आएको ठाउँमा ६ सय प्रहरी खटाएको छ भने साढे १७ मिलियन डलर बराबरको राहत कोष घोषणा गरेको छ । आजको बाढीमा परेर ...
26/08/2026

China ले बाढी आएको ठाउँमा ६ सय प्रहरी खटाएको छ भने साढे १७ मिलियन डलर बराबरको राहत कोष घोषणा गरेको छ । आजको बाढीमा परेर China मा मात्रै २ सय भन्दा धेरै बेपत्ता छन् । 😳

26/08/2026

बाढी पीडितका लागि भारत सरकारले १० टन राहत सामग्री र औषधि भारतीय सेनाको जहाजमार्फत नेपाल पठाउन लागेको छ। 🙏

चर्चित भारतीय कलाकार Sonu Sood लेख्छन्:
26/08/2026

चर्चित भारतीय कलाकार Sonu Sood लेख्छन्:

Modi काे पार्टी, BJP का राष्ट्रीय अध्यक्ष Nitin Nabin लेख्छन्:
26/08/2026

Modi काे पार्टी, BJP का राष्ट्रीय अध्यक्ष Nitin Nabin लेख्छन्:

Address

Udayapur Garhi

Telephone

+9779862838511

Website

Alerts

Be the first to know and let us send you an email when Education News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Education News:

Shortcuts

Share