HealthPati

HealthPati It is authentic page of Healthpati.com's NewsPortal. It is no. 1 Health NewsPortal of Nepal.
(1)

14/02/2026

स्वासप्रश्वास सम्बन्धी बिरामीका उपचारका लागि नेपालमै पहिलो विशिष्टिकृत क्लिनिक सञ्चालनमा

14/02/2026

स्वासप्रश्वास रोगको उपचारका लागि मानभवनमा विशिष्टिकृत क्लिनिक सञ्चालनमा आएको छ ।

12/02/2026

गंगालाल अस्पताललाई बीमा र सामाजिक सेवा अन्तरगत ४५ करोड भुक्तानी बाँकी, बीमा सेवा बन्द | प्रा. डा. रबी मल्ल, कार्यकारी निर्देशक

12/02/2026

अपरेशन गर्ने पैसा नहुँदा बाँच्ने बच्चा पनि फिर्ता भइरहेका छन्, सहयोगको अपेक्षा छ : डा. शिल्पा अर्याल

12/02/2026

१ प्रतिशत बालबालिकामा जन्मजात मुटुरोग, अधिकांश उपचारको दायरा बाहिर | डा. रविन्द्रभक्त तिमला

तामाकोशी नदीमा बस खसेर घाइते भएका व्यक्तिको सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट, सिन्धुलीमा उपचार गरिँदै । अस्पतालमा भर्न...
10/02/2026

तामाकोशी नदीमा बस खसेर घाइते भएका व्यक्तिको सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट, सिन्धुलीमा उपचार गरिँदै । अस्पतालमा भर्ना भएका तीनमध्ये दुई जनालाई भने धुलिखेल अस्पताल रिफर गरिएको अस्पताले जनाएको छ ।

03/02/2026

आज दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना

29/01/2026

‘नर्सको १२–१५ हजार तलबबाट ३४ हजार ५०० न्यूनतम तलब बनायौँ, यति ठुलो उपलब्धिमा कसैले ताली बजाएन’
-पूरा समाचार कमेन्टमा

29/01/2026

मन्जन, सिन्दूर तथा गाजल कति सुरक्षित ? नमुना अध्ययनले यसो भन्छ—
समाचार कमेन्टमा

28/01/2026

काठमाडौं उपत्यकामा हिउँदे वर्षा भएको छ ।

25/01/2026

Heavy Snowfall on The USA

23/01/2026

दुई प्रदेशमा दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना

Address

Sundhara, Kathmandu Mall
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when HealthPati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share