News 24×7 Nepal

News 24×7 Nepal This is a best news site in nepal

 #अवैध लागूऔषध सहित ५ जना मानिसहरु नियन्त्रणमा:-      मिति २०७९।०७।१७ गते जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्...
04/11/2022

 #अवैध लागूऔषध सहित ५ जना मानिसहरु नियन्त्रणमा:-
मिति २०७९।०७।१७ गते जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय माडर, प्रहरी चौकी लकडिगदयानी सिरहाबाट विभिन्न समयमा खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुलाई चेकजाँच गर्ने क्रममा निम्नानुसारको अवैध लागूऔषध, मोबाईल, मोटरसाईकल र नगद समेत फेला पारी रितपुर्वक बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालत सिरहाबाट लागूऔषध मुद्दामा दिन ७ (सात) को म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।
निम्न :-
 पक्राउ परेका मानिसहरुः-
१. जिल्ला सिरहा लक्ष्मीपुरपतारी गाँउपालिका वडा नं.- ३ बस्ने बर्ष ४० को दुजे यादव ( जिल्ला सिरहा लहान नगारपालिका वडा नं.- १ जे. एस मुरारका बहुमुखी क्याम्पस पछाडीको भित्री सडक खण्डबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )
२. ऐ. ऐ. बस्ने बर्ष २७ को सुरेश कुमार यादव ( ऐ. ऐ. स्थानबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )
३. जिल्ला सिरहा लहान नगरपालिका वडा नं.- १७ बस्ने बर्ष २८ को ईन्दल राम ( जिल्ला सिरहा लहान नगरपालका वडा नं.- १७ गोबिन्दपुर स्थित झोलुङ्गेपुलबाट ईलाका प्रहरी कार्यालय लहान सिरहाले नियन्त्रणमा लिएको )
४. जिल्ला सिरहा मिर्चैया नगरपालिका वडा नं.८ मझेवा बस्ने बर्ष २२ को जागेश्वर यादव (जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं.१७ कालिचोकबाट ईलाका प्रहरी कार्यालय माडर सिरहाले नियन्त्रणमा लिएको )
५. देश भारत मधुवनी जिल्ला मधुवनी ग्रामपंचायत- ६ बस्ने वर्ष २४ को उपेन्द्र कुमार साफी ( जिल्ला सिरहा सिरहा न.पा.वडा नं.१९ सोहर्वाबाट प्रहरी चौकी लकडिगदयानी सिरहाले नियन्त्रणमा लिएको )
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट बरामद भएका मोटरसाईकल र लागूऔषधहरुः-
NITRAVET-10 लेखिएको ट्याब्लेट ६० पत्तामा ९०० पिस, प्रदेश २-०१-००२ प. ८५२ नं. को मोटरसाईकल थान-१, विभिन्न कम्पनिका मोबाईलहरु थान-४ (दुजे यादव र सुरेश कुमार यादवको साथबाट) र NITRAVET-10 लेखिएको ट्याब्लेट १८ पत्तामा २७० पिस ( ईन्दल रामको साथबाट )
ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट बरामद भएका लागूऔषधहरुः-
NITRAVET-10 लेखिएको ट्याब्लेट ५ पत्तामा ७५ पिस, SPSMO-PROXYVON लेखिएको १३ पत्तामा १०४ पिस, कोरेक्स १०० ml को २५ बोतल (जागेश्वर यादवको साथबाट)
प्रहरी चौकी लकडिगदयानी सिरहाबाट बरामद भएका लागूऔषध (गाँजा), सिम, नगद, मोटरसाईकल र मोबाईलः-लागू औषध गाँजा-१ किलो ७० ग्राम, airtel को सिम थान- २, नेपाली रु.३,२८५।–, भारतीय रु.३०।– र P.B. 10 C.C. 3819 नं.को मोटरसाईकल थान- १ र मोबाईल थान-१ (उपेन्द्र कुमार साफिको साथबाट)

मिर्चैयामा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ।  एक जनाकाे अवस्था चिन्ताजनक बिशेश जनकारी आउँन बाँकी ...... ...
26/10/2022

मिर्चैयामा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ। एक जनाकाे अवस्था चिन्ताजनक बिशेश जनकारी आउँन बाँकी ......
स्रोत : मनकामना पोस्ट

09/10/2022

किन आउनु भएको छ ?
झणडा बोक्न !!

कर्जन्हा नगरपालिका ४  र ११ बस्तिपुर हटलेटवा दुर्गा मेला समिति द्धारा आयोजित  झिझिया कार्यक्रम फाइनलमा बस्तिपुर सोनिया मा...
06/10/2022

कर्जन्हा नगरपालिका ४ र ११ बस्तिपुर हटलेटवा दुर्गा मेला समिति द्धारा आयोजित झिझिया कार्यक्रम फाइनलमा बस्तिपुर सोनिया माई झिझिया ग्रुप प्रथम भएको छ। भने मलहनिया टिम दोस्रो भएको छ ।

06/10/2022

अबको केहि बेरमा बस्तिपुर झिझिया नृत्य लाइभ हुदैछ । हेर्न नभूल्नु होला !

26/09/2022

हटलेट्वा बस्तिपुर कलश यात्रा । सिरहा
जय माता दि

30/08/2022

बालेन शाहको खेदो खन्ने लाई मुख भरिको जबाफ ।

30/08/2022

#टिकटक (TikTok) बन्द गर्नुपर्छ ।
१.सही
२.गलत
comment Now

30/08/2022

टिकटक बन्द गर्न संघर्ष समिति सिरहाले सीडीओ लाई बुझाए ज्ञापनपत्र

20/08/2022

सिरहा : माइकमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु,दुई जना घाइते

सिरहामा अवैध लागूऔषध गाँजा सहित १ जना मानिस पक्राउ परेको छ । मिति २०७९।०४।३०  गते अं. २०:४५ बजेको समयमा ई.प्र.का लहान सि...
16/08/2022

सिरहामा अवैध लागूऔषध गाँजा सहित १ जना मानिस पक्राउ परेको छ । मिति २०७९।०४।३० गते अं. २०:४५ बजेको समयमा ई.प्र.का लहान सिरहाबाट प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीको कमाण्डमा खटिएको प्रहरी टोली र ट्राफिक प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा लहान न.पा.१ स्थित पुर्व पश्चिम राजमार्गमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ च ७५७७ नं. को एम्बुलेन्सलाई चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्सको पछाडी बिरामी राख्ने भागमा लुकाई छिपाई राखिएको प्लाष्टिकको ५ वटा बोरामा अवैध लागूऔषध गाँजा अं. ९० केजी र नेपाली रुपैया रु २८,०००।–(अठ्ठाईस हजार) नगद सहित जिल्ला सिरहा धनगढीमाई न.पा. ९ बस्ने बर्ष २९ को सरोज लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । Nepal Police

Address

24
Kathmandu

Alerts

Be the first to know and let us send you an email when News 24×7 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share