गन्तव्य

गन्तव्य Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गन्तव्य, Digital creator, Kathmandu.

03/01/2024

All boys want in their life is a supporting girl like Shraddha ❤️

अनि भोर्नु भयो त   🤣🤣😁EDV CRAZE! गाउँघरमा DV भर्नको लागि White Background मा तस्बिर खिच्दै ।गार्हो छ हो😂😂😂
01/11/2023

अनि भोर्नु भयो त 🤣🤣😁
EDV CRAZE! गाउँघरमा DV भर्नको लागि White Background मा तस्बिर खिच्दै ।गार्हो छ हो😂😂😂

🙈🙈🙈🙈🙉🙊🙊
06/10/2023

🙈🙈🙈🙈🙉🙊🙊

27/09/2023

नेपालले मंगोलियालाई धुलो चु टेझै चु ट्दै विश्वकिर्तीमान कायम गर्दै दियो ३१५ रनको विशाल चुनौती, भारत र पाकिस्तानकै शैलीमा खेलेर नेपालले गर्यो कमाल, राख्यो विश्वकिर्तीन

25/09/2023

दिलकी किताब मे गुलाब था उनका
रातकि निदोमे ख्वाब था उनका
कितना प्यार करते हो जब हमने पुछा
मर जाएङगे तुम्हारे बिन ए जवाफ था उनका💔🙈

24/09/2023

गन्तव्य होइन यात्रा हौतिमी जो म कहिल्यै टुङ्ग्याउन चाहदिन। माया 😍

24/09/2023

फिलीङ्गस आएन रे ! 🤣🙈🙈🙈

नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्। शनिबार भएको क्यानको चुनावमा उनले प्रतिद्वन्द्वी उम्मेदव...
23/09/2023

नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्। शनिबार भएको क्यानको चुनावमा उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्। कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने मल्लले ३७ मत पाएका छन् । खड्का ११ मतान्तरले विजयी भएका हुन् ।

23/09/2023

थोरै खायो भने सानो पेट मा जाने, धेरै खायो भने ठुलो पेट मा जाने😂कति दिमाग खराब गरेको😂😂

22/09/2023

माइतीघर -बानेश्वरमा शिक्षकहरु आन्दोलन मात्रै नगरेर देउडा पनि खेलिरहनु भएको छ। शिक्षक आन्दोलन जारी छ।

Address

Kathmandu

Telephone

+9779864985262

Website

Alerts

Be the first to know and let us send you an email when गन्तव्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गन्तव्य:

Share