15/10/2025
मधेसी दलित महिलाको शैक्षिक अवस्था हेर्दा पहिलेको भन्दा अहिले धेरै परिवर्तन आएको देखिन्छ । पहिले हाम्रो समयमा पढेका दलित महिला खोज्दै हिँड्नुपर्थ्यो । अहिले पढेलेखेका महिलाहरू पनि धेरै छन् । Bhawani Mahara
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸 पहिलाे कमेन्टमा