The RUJU

The RUJU Digital Media From Nepal, theruju.com
Email: THERUJU.COM is a digital media platform dedicated to fact-checking and verifying public information.

It provides factual and impartial information to the Nepali people. Run by experienced journalists, researchers, and experts in Nepal, the primary goal of THERUJU.COM is to fact-check and authenticate false and misleading information, delivering accurate and verified content to readers, viewers, and listeners. Registered as a media outlet with the Department of Information and Broadcasting and the

Press Council Nepal, THERUJU.COM adheres to the Code of Principles set by the International Fact-Checking Network (IFCN). tRUJU Digital Publication
New Baneshwor, Kathmandu, Nepal
Contact No.: 977 9761819654
Email : [email protected]
DoIB Reg No: 4479-2080/2081

24/03/2026

Fact Check: २५० र २००० का नयाँ नोट आउँदैछन्? हल्ला कि Reality?

23/03/2026

Fact Check: सावधान ! रास्वपा सांसद ज्वाला संग्रौलाबारे कान्तिपुरमा छापिएको 'वेश्यावृत्तिमा संलग्न' भनिएको समाचार 'फेक' २०७६ सालमा प्रकाशित कान्तिपुर दैनिक पत्रिकाको समाचारलाई तोडमोड गरी मिथ्या खबर फैलाइयो ।

५०० र १००० को नोट बन्द गरी २००० को नोट ल्याउने दाबी गलत छ। राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार यस्तो कुन...
22/03/2026

५०० र १००० को नोट बन्द गरी २००० को नोट ल्याउने दाबी गलत छ। राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार यस्तो कुनै निर्णय भएको छैन र भाइरल तस्बिरहरू AI Generated हुन् ।

22/03/2026

सामाजिक सञ्जालमा भाइरल भइरहेका बालेन शाह लगायत रास्वपा नेताका 'ड्रिङ्किङ' तस्बिरहरू AI Generated हुन् ।

Fact Check: के फागुन २१ को चुनाव हारेपछि केपी ओलीले आँखाभरि आँसु पार्दै मिडियामा बोलेका हुन्?लिङ्क कमेन्टमा
09/03/2026

Fact Check: के फागुन २१ को चुनाव हारेपछि केपी ओलीले आँखाभरि आँसु पार्दै मिडियामा बोलेका हुन्?

लिङ्क कमेन्टमा

Claim: सामाजिक सञ्जालमा एउटा विदारक तस्बिर (बाँधिएको बालक र त्रसित बालिका) सेयर गर्दै यसलाई नेपालको द्वन्द्वकालको घटना र...
26/02/2026

Claim: सामाजिक सञ्जालमा एउटा विदारक तस्बिर (बाँधिएको बालक र त्रसित बालिका) सेयर गर्दै यसलाई नेपालको द्वन्द्वकालको घटना र राजनीतिक दलको चुनाव चिन्हसँग जोडेर प्रचार गरिएको छ ।

Fact: यो दाबीमा जोडिएको तस्बिर पूर्ण रूपमा भ्रामक र फरक सन्दर्भको हो । यो तस्बिर नेपालको नभई भियतनाम युद्धको समयको हो ।

पूरा तथ्यजाँच कमेन्टमा

Claim: सामाजिक सञ्जालमा एउटा विदारक तस्बिर (बाँधिएको बालक र त्रसित बालिका) सेयर गर्दै यसलाई नेपालको द्वन्द्वकालको घटना र...
26/02/2026

Claim: सामाजिक सञ्जालमा एउटा विदारक तस्बिर (बाँधिएको बालक र त्रसित बालिका) सेयर गर्दै यसलाई नेपालको द्वन्द्वकालको घटना र राजनीतिक दलको चुनाव चिन्हसँग जोडेर प्रचार गरिएको छ ।

Fact: यो दाबीमा जोडिएको तस्बिर पूर्ण रूपमा भ्रामक र फरक सन्दर्भको हो । यो तस्बिर नेपालको नभई भियतनाम युद्धको समयको हो ।

🚨 Fact Check: के बालेन शाहको समर्थनमा जनकपुरमा यति ठूलो जनसागर उर्लिएको हो? 🚨सामाजिक सञ्जालमा  ***nmela ह्यासट्यागसहित भ...
21/01/2026

🚨 Fact Check: के बालेन शाहको समर्थनमा जनकपुरमा यति ठूलो जनसागर उर्लिएको हो? 🚨

सामाजिक सञ्जालमा ***nmela ह्यासट्यागसहित भाइरल भइरहेको 'विशाल जनसहभागिता' को भिडियोको वास्तविकता के हो? के यो भिडियो साँच्चै बालेन शाहको जनकपुर भ्रमणकै हो?

यस विषयमा गरिएको हाम्रो विस्तृत तथ्यजाँच यहाँ पढ्नुहोस्:

🔗 तपाईंको वेबसाइटको लिङ्क यहाँ राख्नुहोस्: https://theruju.com/2026/01/21/fact-check-bangladesh-cricket-video-viral-as-b***n-shah-supporters-nepal

18/01/2026

भ्युजको खेती: बालेन र रविको जनकपुर भ्रमणका नाममा फैलाइएको यो AI भिडियोलाई अहिलेसम्म ६ लाखभन्दा बढी मानिसहरूले हेरेका छन् भने ३५ हजारभन्दा बढीले लाइक गरेका छन्। ***n

सामाजिक सञ्जालमा दाबीसहित फैलाइएको सञ्जय दत्त र प्रचण्डले पूजा गर्दै गरेको फोटो AI जेनेरेटेड हो।विस्तृत तथ्यजाँच यहाँ पढ...
11/01/2026

सामाजिक सञ्जालमा दाबीसहित फैलाइएको सञ्जय दत्त र प्रचण्डले पूजा गर्दै गरेको फोटो AI जेनेरेटेड हो।

विस्तृत तथ्यजाँच यहाँ पढ्नुहोस्: https://theruju.com/2026/01/11/fact-check:-sanjaya-dutta-prachanda-ai-generated-image

🚨 Fact Check: के अमेरिकी वायुसेना नेपाल आएको हो? 🚨टिकटकमा भाइरल भइरहेको 'अमेरिकी सैन्य जहाज' सम्बन्धी भिडियोको वास्तविकत...
10/01/2026

🚨 Fact Check: के अमेरिकी वायुसेना नेपाल आएको हो? 🚨

टिकटकमा भाइरल भइरहेको 'अमेरिकी सैन्य जहाज' सम्बन्धी भिडियोको वास्तविकता के हो? के साँच्चै अमेरिकी सेना काठमाडौँ उत्रिएको हो?

यस विषयमा गरिएको हाम्रो विस्तृत तथ्यजाँच यहाँ पढ्नुहोस्:

https://theruju.com/2026/01/10/fact-check-usaf-c17-nepal-landing-tiktok-claim

भ्रामक दाबी:सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा भनिएको छ– "देशका खोलानाला, सिमाना र युवा बेचिए, हुँदाहुँदै...
18/12/2025

भ्रामक दाबी:
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा भनिएको छ– "देशका खोलानाला, सिमाना र युवा बेचिए, हुँदाहुँदै अब हात्ती पनि बेचिए।"

वास्तविकता:
नेपाल सरकारले कतारलाई हात्ती बेचेको होइन, बरु दुई देशबीचको कूटनीतिक सम्बन्ध र मित्रताको प्रतीकस्वरूप उपहार (Gift) दिएको हो। नेपालले पहिलोपटक कुनै देशलाई हात्ती उपहार दिएको यो ऐतिहासिक अवसर हो।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The RUJU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share