27/12/2025
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा
रबि लामिछाने नै रहने र
बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको खबरले
आज धेरै नेपालीको मन शान्त भएको छ।
राजनीतिमा स्पष्टता आउनु नै
देशका लागि सबैभन्दा ठूलो राहत हो।
अब आशा गरौँ — शब्द होइन, काम देखिने समय आओस्।
***nShah