Galaxy 4k TV support team

Galaxy 4k TV support team Welcome to our page if you have leaste news you can send in message
(3)

Wow... राष्ट्रिय आविष्कार केन्द्रले करिब २३ लाख रुपैयाँमा नेपालमै पहिलो पटक ग्यासबाट १ घण्टामै श'व दाह"संस्कार गर्न सकिन...
13/06/2026

Wow... राष्ट्रिय आविष्कार केन्द्रले करिब २३ लाख रुपैयाँमा नेपालमै पहिलो पटक ग्यासबाट १ घण्टामै श'व दाह"संस्कार गर्न सकिने मेसिन बनाएको छ।
😮

“जबसम्म हामी शिक्षामा श्रम ल्याउँदैनौं तबसम्म देशमा उत्पादन हुँदैन ।”- हर्क सम्पाङ
13/06/2026

“जबसम्म हामी शिक्षामा श्रम ल्याउँदैनौं तबसम्म देशमा उत्पादन हुँदैन ।”
- हर्क सम्पाङ

महोत्तरीको बर्दिवासमा महिलाको रहस्यमय मृत्यु पछि तनाव, घरमा तोडफोडमहोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको...
13/06/2026

महोत्तरीको बर्दिवासमा महिलाको रहस्यमय मृत्यु पछि तनाव, घरमा तोडफोड

महोत्तरीको बर्दिवास नगरपालिका–१२ विजलपुरामा एक महिलाको रहस्यमय मृत्यु भएको भन्दै उनका माइती पक्षले घर घेराउ गरेका छन्। आक्रोशित आफन्तहरूले घरमा तोडफोड समेत गरेका छन्, जसका कारण क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय बर्दिवास तथा सशस्त्र प्रहरी बल नेपाल, बेस क्याम्प पशुपतिनगरबाट बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरी र माइती पक्षबीच भएको झडपमा करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
📸 फोटो : राजकरण महतो.

चर्चित सेफ सन्तोष साह प'क्राउ परेका छन् । 😳
13/06/2026

चर्चित सेफ सन्तोष साह प'क्राउ परेका छन् । 😳

,⭐🔥वीर गोर्खालिका सन्तान बहादुर नेपाली जस्ले नेपाली भुमिमा आएर दादागिरी देखाउने भारतिय एसएसबी लाई ज्यानको पर्वानगरी  लखे...
13/06/2026

,⭐🔥वीर गोर्खालिका सन्तान बहादुर नेपाली जस्ले नेपाली भुमिमा आएर दादागिरी देखाउने भारतिय एसएसबी लाई ज्यानको पर्वानगरी लखेटे

सुस्तामा भारतीय एसएसबी हतियारसहित प्रवेश गरेको खबरपछि स्थानीय नेपालीहरू एकजुट भएर आफ्नो भूमि र स्वाभिमानको पक्षमा उभिएका छन्। सीमा क्षेत्रमा बस्ने नेपाली दाजुभाइ–दिदीबहिनीहरू नै देशको पहिलो रक्षक हुन् भन्ने कुरा आज फेरि प्रमाणित भएको छ।

हामीले कहिलेकाहीँ मधेशमा बस्ने नेपालीहरूलाई फरक दृष्टिले हेर्ने गर्छौं, तर देशको सीमा रक्षामा उहाँहरूको योगदान अतुलनीय छ। सुस्तावासी नेपालीहरूले देखाएको साहस, एकता र देशप्रेम सम्पूर्ण नेपालीका लागि गर्वको विषय बनेको छ।

नेपाली भूमिमा कसैले आँखा लगाउँदा त्यसको जवाफ दिन नेपाली सधैं तयार छन्। सुस्तावासी नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई सलाम! 🇳🇵 ***n

शुभ प्रभात 🙏 आज शनिवार। शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको कृपाले सबैको जीवन सुख, शान्ति र समृद्धिले भरिय...
13/06/2026

शुभ प्रभात 🙏 आज शनिवार। शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको कृपाले सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्।
🙏🙏💐

12/06/2026

काभ्रेपलाञ्चोकमा भीषण बस दुर्घटना, ९ जनाको ज्यान गयो; घाइतेहरूको उपचार जारी 😰💔

काभ्रेपलाञ्चोकको बुच्चाकोट क्षेत्रमा भएको दर्दनाक बस दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले मृतकहरूको उद्धार तथा पहिचान गर्ने कार्य तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी Dhulikhel Hospital मा उपचारका लागि भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था निगरानीमा राखी चिकित्सकहरूको टोलीले उपचार गरिरहेको छ।

प्रहरी, स्थानीयवासी तथा उद्धारकर्मीहरू घटनास्थलमा खटिएर थप उद्धार तथा खोजी कार्यमा जुटिरहेका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

🕊️ दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली।
🙏 घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।

🤔 फेसबुक चल्यो कि छैन? अहिले नै Check गर्नुहोस्!
12/06/2026

🤔 फेसबुक चल्यो कि छैन? अहिले नै Check गर्नुहोस्!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Galaxy 4k TV support team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy 4k TV support team:

Share