aksharpost.com

aksharpost.com सबैको खबर
सत्य, तथ्य खबर तपाईं माझमा सबैभन्दा अगाडि
aksharpost.com डट कम – पाठकको विश्वासिलो अनलाइन समाचारपत्र

16/06/2025

रास्वपासंग कांग्रेस क्रद्व:काण्डै काण्डले रवि गन्हाउने?पलेटिकसेर नारावाजी गरे शाेभिता र ताेसिमा ...

https://aksharpost.com/posts/125425नागरिकलाई प्रधानमन्त्रीको सन्देश : वर्षायाममा चनाखो र सुरक्षित रहनू
07/06/2025

https://aksharpost.com/posts/125425
नागरिकलाई प्रधानमन्त्रीको सन्देश : वर्षायाममा चनाखो र सुरक्षित रहनू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जा....

https://aksharpost.com/posts/125424नेपालमा ग्रामिण भेगमा भन्दा शहरिया महिलामा धेरै थाइराइड समस्या
07/06/2025

https://aksharpost.com/posts/125424
नेपालमा ग्रामिण भेगमा भन्दा शहरिया महिलामा धेरै थाइराइड समस्या

काठमाडौं: मानव शरिरमा हुने थाइराइड ग्रन्थीबाट आउने थाइराइड हर्मोन मानव शरिरको विद्धृ विकास लागि मात्रै नभइ स्वस....

आफ्नो माग पूरा गर्न सरकारलाई बाध्य पारेपछि यातायात व्यवसायीद्वारा गाडी नचलाएर गरिएको आन्दोलन फिर्ता, अब गाडी चल्ने@highl...
03/06/2025

आफ्नो माग पूरा गर्न सरकारलाई बाध्य पारेपछि यातायात व्यवसायीद्वारा गाडी नचलाएर गरिएको आन्दोलन फिर्ता, अब गाडी चल्ने
@highlight

अन्तत:  अडानबाट पछि हट्न बाध्य भयो गण्डकी प्रदेश सरकार, राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित @highligh  ゚
03/06/2025

अन्तत: अडानबाट पछि हट्न बाध्य भयो गण्डकी प्रदेश सरकार, राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित
@highligh ゚

मन्त्रिपरिषद् बैठक सुरु।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक। तस्वी...
02/06/2025

मन्त्रिपरिषद् बैठक सुरु।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक। तस्वीर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलकाठमाडौँ, १९ जेठ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री क...
02/06/2025

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल
काठमाडौँ, १९ जेठ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन।

यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस
02/06/2025

यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस

राजावादीको उपत्यका बन्द फिर्ता
02/06/2025

राजावादीको उपत्यका बन्द फिर्ता

काठमाडौं उपत्यकाका थप तीन ठाउँमा निषेधित क्षेत्र घोषणाबल्खु, सिफल र कोटेश्वर–बालकुमारी पनि निषेधित क्षेत्र
01/06/2025

काठमाडौं उपत्यकाका थप तीन ठाउँमा निषेधित क्षेत्र घोषणा
बल्खु, सिफल र कोटेश्वर–बालकुमारी पनि निषेधित क्षेत्र

राप्रपा नेपालका अध्यक्ष कमल थापा नक्सालचौरबाट पक्राउ ।
01/06/2025

राप्रपा नेपालका अध्यक्ष कमल थापा नक्सालचौरबाट पक्राउ ।

 ​​  ​​  ​​  ​​  ​​  ​​  ​​  ​. ​  ​  ​ Exciting developments at TU International Cricket Ground! The installation of fl...
31/05/2025

​​ ​​ ​​ ​​ ​​ ​​ ​​ ​. ​ ​ ​

Exciting developments at TU International Cricket Ground! The installation of floodlights and VIP seating (PAPAFIT) is now in its final stage. Preparations are being made in full swing to transform the ground into a world-class cricket venue, ready for day-night matches and international fixtures.....

​ ​ ​ ​ ​ ​ ​ . ...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when aksharpost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to aksharpost.com:

Share