14/10/2025
Sudurpasem kachanpur
भी.न.पा.१४ बनकट्टी नयाँ कटान बस्ने ४१बर्ष का शिव राज जोशी केही महीना देखी कैंसर पीड़ित हुनु हूंछ। नेपाल कैंसर हॉस्पिटल एंड रिसर्च सेंटर ललितपुरमा उपचार भई रहेको छ। आर्थिक स्थिति कमजोर का कारण उपचारमा बाधा पुगेकाले सम्पूर्ण सहयोगी मन हरु लाई सहयोग का लागी हार्दिक अनुरोध गर्दछु। हजूर हरूको सानो सहयोग ले शिव राज जोशी को उपचारमा सहज हुनेछ।
सेवा नै धर्म हो ।🙏🙏🙏🙏🙏
शीघ्र स्वास्थ्य लाभ को कामना शिव जी♥️♥️
Plz halp My WhatsApp number +918197390856