Loksewa notice and news

Loksewa notice and news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa notice and news, Media/News Company, Kathmandu.

Get real-time notifications on:
Loksewa Aayog notices
TSC & PSC exam results and admit cards
Nepal government job openings
Syllabus, vacancy updates, and exam centers
Current affairs, GK, and trending news

Contact: [email protected]

13/04/2026

Happy new year all of you 2083.

Balendra Shah ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा परम्परागत सम्पत्ति (जग्गा, सुन, पैसा) मात्र होइन, सामाजिक सञ्जाल अ...
13/04/2026

Balendra Shah ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा परम्परागत सम्पत्ति (जग्गा, सुन, पैसा) मात्र होइन, सामाजिक सञ्जाल अकाउन्टहरू पनि उल्लेख गरेका छन्।

फेसबुक (Facebook)
युट्युब (YouTube)
ट्विटर / X

12/04/2026

जीवन सधैं सजिलो हुँदैन,
तर मुस्कानले सबै कुरा सहज बनाउँछ।

12/04/2026

जीवनमा जे भए पनि आशा कहिल्यै नछोड्नु।

12/04/2026

नेताहरूको सुन विवरण

बालेन शाह – १९० तोला
गौरी कुमारी यादव – १८० तोला
सुदन गुरुङ – ८९ तोला
रामजी यादव – ५० तोला
स्वर्णिम वाग्ले – ४५ तोला
सुनिल लम्साल – ३० तोला
निशा मेहेता – ३० तोला
प्रतिभा रावल – २५ तोला
सस्मित पोखरेल – २५ तोला
शिशिर खनाल – २२ तोला
सीता बडी – १८ तोला
खड्क पौडेल – ११ तोला
सोविता गौतम – १० तोला
विराज भक्त श्रेष्ठ – १५ तोला

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ। त्यसैगरी बैंकमा ५८ लाख रुपैयाँ नगद मौज्दात रहेको ...
12/04/2026

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ। त्यसैगरी बैंकमा ५८ लाख रुपैयाँ नगद मौज्दात रहेको छ भने सेयर बजारमा १ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी गरेका छन्।
साथै, मन्त्री श्रेष्ठसँग गाडी, स्कुटर र एउटा इलेक्ट्रिक (EV) गाडी समेत रहेको विवरणमा उल्लेख गरिएको छ।

🔹 सार्वजनिक विवरणअनुसार मन्त्री सीता वादीसँग २० वटा कुखुरा, एउटा कुकुर, एउटा स्कुटर, ३ वटा ल्याप्टप र २ वटा मोबाइल रहेका...
12/04/2026

🔹 सार्वजनिक विवरणअनुसार मन्त्री सीता वादीसँग २० वटा कुखुरा, एउटा कुकुर, एउटा स्कुटर, ३ वटा ल्याप्टप र २ वटा मोबाइल रहेका छन्।
🔹 त्यस्तै नगद ५० हजार रुपैयाँ र बैंकमा १५ लाख रुपैयाँ बचत रहेको उल्लेख गरिएको छ।
🔹 साथै, सुर्खेतमा ८९.६५ वर्ग मिटर जग्गा, १८ तोला सुन र १५ तोला चाँदी पनि उनको नाममा रहेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति सार्वजनिक२२ तोला सुन, २५ तोला चाँदी र १० लाख नगद पारदर्शिता बढाउने सरकारको प्रयास...
12/04/2026

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति सार्वजनिक
२२ तोला सुन, २५ तोला चाँदी र १० लाख नगद
पारदर्शिता बढाउने सरकारको प्रयास

शिक्षामन्त्री सस्मित पोखरेलको सम्पत्ति सार्वजनिक७ ठाउँमा २० करोडको घरजग्गा २५ तोला सुन, १०० तोला चाँदी ७५ लाख ऋण
12/04/2026

शिक्षामन्त्री सस्मित पोखरेलको सम्पत्ति सार्वजनिक
७ ठाउँमा २० करोडको घरजग्गा
२५ तोला सुन, १०० तोला चाँदी
७५ लाख ऋण

कानुनमन्त्री सोविता गौतम को सम्पत्ति 💰👉 १६ तोला सुन👉 सवा करोडका सवारी साधन 👉 भरतपुरमा ६७७ sqm जग्गा
12/04/2026

कानुनमन्त्री सोविता गौतम को सम्पत्ति 💰
👉 १६ तोला सुन
👉 सवा करोडका सवारी साधन
👉 भरतपुरमा ६७७ sqm जग्गा

गृहमन्त्री सुधन गुरुङ को सम्पत्ति विवरण सार्वजनिक भएको छ।उहाँसँग ४ करोड ३१ लाखभन्दा बढीको शेयर रहेको छ, जसमा २ करोड ७४ ल...
12/04/2026

गृहमन्त्री सुधन गुरुङ को सम्पत्ति विवरण सार्वजनिक भएको छ।
उहाँसँग ४ करोड ३१ लाखभन्दा बढीको शेयर रहेको छ, जसमा २ करोड ७४ लाखभन्दा बढी धितोपत्र बजारमा लगानी गरिएको छ।
व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ भने परिवारको नाममा चितवनमा ३० कठ्ठा र गोरखाको चुमनुब्रीमा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी, बैंकमा लक्ष्मी सनराइज र नबिल बैंकमा गरी ६० लाखभन्दा बढी रकम रहेको छ भने ८९ तोला सुन र ६ किलो चाँदी पैतृक सम्पत्तिको रूपमा रहेको छ। 😮

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa notice and news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share