GenZ Nepal Media

GenZ Nepal Media We are an officially registered digital news media under the name GenZ Nepal Media Pvt. Ltd. (Company Act, 2063).
(3)

Department Of Information Reg.No 5246-2082/2083
www.genznepalmedia.com

हिजो संसद्‌मा म निदाएको थिइनँ, देशको अर्थतन्त्रसँग जोडिएको इमर्जेन्सी म्यासेज फोनमै हेर्दै थिएँ। तर केहीलाई फोटोको फ्रेम...
12/05/2026

हिजो संसद्‌मा म निदाएको थिइनँ, देशको अर्थतन्त्रसँग जोडिएको इमर्जेन्सी म्यासेज फोनमै हेर्दै थिएँ। तर केहीलाई फोटोको फ्रेम मात्रै देखियो, जिम्मेवारीको भार देखिएन। — Swarnim Wagle

Good News for SEE Student : SEE २०८२ मा नियमिततर्फका विद्यार्थीहरूले जतिवटा विषयमा NG ल्याए पनि पूरक परीक्षा दिन पाउनेछन...
12/05/2026

Good News for SEE Student : SEE २०८२ मा नियमिततर्फका विद्यार्थीहरूले जतिवटा विषयमा NG ल्याए पनि पूरक परीक्षा दिन पाउनेछन् । पुरक परीक्षा आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ ।🙏

11/05/2026

हुम्लाको थाली गाउँमा कहिले बत्ती बल्छ?

🚨 Big Breaking: अन्ततः राष्ट्रिय परीक्षा बोर्डले SEE को नतिजा आधिकारिक रूपमा प्रकाशित गरेको छ । सबै विद्यार्थीहरूलाई शुभ...
11/05/2026

🚨 Big Breaking: अन्ततः राष्ट्रिय परीक्षा बोर्डले SEE को नतिजा आधिकारिक रूपमा प्रकाशित गरेको छ । सबै विद्यार्थीहरूलाई शुभकामना ❤️हाल नतिजा प्रकाशित भएपनि विद्यार्थीहरूले केही समयपछि मात्र आफ्नो नतिजा हेर्न सक्नेछन् । 🙏

11/05/2026

अबको केही मिनेटमै SEE नतिजा प्रकाशित हुँदैछ । सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना । ❤️ SEE Student

SEE नतिजा यसरी हेर्न सकिन्छ । सबैमा शेयर गर्नुहोला  SEE Students ❤️
11/05/2026

SEE नतिजा यसरी हेर्न सकिन्छ । सबैमा शेयर गर्नुहोला SEE Students ❤️

Good News for SEE Students: यो वर्षको नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आउन सक्ने अनुमान गरिएको छ। शुभकामना !
11/05/2026

Good News for SEE Students: यो वर्षको नतिजा अघिल्लो वर्षहरुको भन्दा राम्रो आउन सक्ने अनुमान गरिएको छ। शुभकामना !

SEE नतिजा अबको केही मिनेटमै सार्वजनिक हुँदैछ । को–को प्रतीक्षामा हुनुहुन्छ ?
11/05/2026

SEE नतिजा अबको केही मिनेटमै सार्वजनिक हुँदैछ । को–को प्रतीक्षामा हुनुहुन्छ ?

11/05/2026

Live ::SEE नतिजाका लागि हामी राष्ट्रिय परीक्षा बोर्डबाट लाइभमा छौं । For more updates about SEE results, please follow us.

Address

Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when GenZ Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share