25/02/2026
https://nepaliartha.com/main-news/6447/ ओखलढुङ्गाको माटो, भूगोल र यहाँको जनजीविकालाई नजिकबाट बुझेका प्रभावशाली नेता कुमार लुइटेल यसपटक ओखलढुङ्गाको स्वाभिमान र समृद्धिको स्पष्ट मार्गचित्रसहित प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिनुभएको छ।