28/09/2025
रवि लामिछानेलाई हिजोका चोर चुतियाहरूले प्रतिशत साँधेर जाके तर आज यो सरकार बालेनले आफ्नो हातमा घुमाएका छन्। यहाँ सबै बालेनको चलेको छ र बालेनले रविलाई जति सक्दो अझै लामो समय जेलमै राख्न चाहन्छ। तर निर्दोष रविलाई चाँडोभन्दा चाँडो अदालत मार्फत दोषी भए जेल चलान र निर्दोष भए उन्मुक्ति दिए। नत्र भने अबको केही दिनमा दशैंपछि हामी नयाँ आन्दोलनको घोषणा गर्नेछौं