Nepal News

Nepal News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal News, News & Media Website, Kathmandu.

मदन पुरस्कार गुठीको२०७९ सालको जगदम्बा-श्री टेकवीर मुखिया तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने न...
01/10/2023

मदन पुरस्कार गुठीको२०७९ सालको जगदम्बा-श्री टेकवीर मुखिया तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझालाई अर्पण गर्ने निर्णय गरेको छ।

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
12/09/2023

संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष पूर्व सभामुख कमरेड सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।

ह्याकरहरूको विश्वकपमा अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा, अब स्पेनसँग प्रतिस्पर्धा गर्ने😮नेपाली ह्याकरको टोली ‘ह्याकरव...
01/09/2023

ह्याकरहरूको विश्वकपमा अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा, अब स्पेनसँग प्रतिस्पर्धा गर्ने😮
नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ । ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको एक यो प्रतियोगितामा अमेरिकी ह्याकर टोलीलाई पछि पार्दै नेपाली टिम सेमिफाइनल पुगेको हो ।

अब भने नेपालले स्पेनसँग सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म प्रतिस्पर्धा गर्नेछ । यदि स्पेनलाई हराएको खण्डमा नेपालले अर्जेन्टिनामा हुने फाइनल प्रतिस्पर्धामा स्थान सुरक्षित गर्नेछ । स्पेनसँग हारेमा उत्कृष्ट तेस्रो हुनका लागि प्रतिस्पर्धा हुनेछ । टिम नेपालमा २६ जना ह्याकरहरू रहेका छन् ।

पेट्रोल  ४ रुपैयाँ र डिजल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो
31/08/2023

पेट्रोल ४ रुपैयाँ र डिजल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो

आयोगले शाखा अधिकृत (न्याय सेवा तर्फ) को अन्तिम नतिजा (सिफारिस) सार्वजनिक गरेको छ।
31/08/2023

आयोगले शाखा अधिकृत (न्याय सेवा तर्फ) को अन्तिम नतिजा (सिफारिस) सार्वजनिक गरेको छ।

सञ्चय कोषका सञ्चयकर्ताले पाउने अ‍ौषधी उपचार खर्च👇🙏====================================सञ्चय कोषले सञ्चयकर्तालाई अधिकतम व...
30/08/2023

सञ्चय कोषका सञ्चयकर्ताले पाउने अ‍ौषधी उपचार खर्च👇🙏
====================================
सञ्चय कोषले सञ्चयकर्तालाई अधिकतम वर्षमा १ लाख नबढ्ने गरी बढीमा दुईपटक औषधोपचार खर्च दिन्छ । त्यसका लागि कम्तीमा एक दिन Bed मा Doctor को सल्लाहअनुसार Bed Admit भएको हुनुपर्छ ।

कसले पाउने ?
सञ्चय कोषकर्ता सबैले ।

👉️👉️ निजामती कर्मचारीले मात्र होला यो सुविधा पाउने ?
होइन । सञ्चय कोषकर्ता सबैले ।

👉️👉️Claim अवधि कति ?
Hospital मा डिस्चार्ज भएको ६० दिनभित्र claim गर्नुपर्ने । अन्यथा नपाइने ।

👉️👉️ कुन बिरामी भए पाइन्छ ?
हरेक बिरामी भएको रकम पाइन्छ । तर Hospital मा Doctor को सल्लाहअनुसार admit भएकै हुनुपर्छ । सञ्चय कोषको norms अनुसार पाइन्छ ।

👉️👉️ आफूले जम्मा गरेको रकमबाटै काट्छ कि पछि ?
काट्दैन ।

👉️ अनि Hospital सरकारी होकी Private मा उपचार गर्दा पनि पाइन्छ ?
जुनसुकै Hospital private वा सरकारी जे मा गराए नि हुन्छ ।

एक पटकमा बढिमा
१) अपरेसन खर्च = रु.४०,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

२) औसधि खर्च = रु.१५,००० (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

३) बेड चार्ज शुल्क = दैनिक रु.२००० को दरले बढीमा १५ हजार (यो भन्दा जति बढी भएनी maximum limit यति हो)

गरी जम्मा ७०,००० पाइन्छ । फलो अप गर्दाको खर्च पाइन्न र Bed मा Admit भएको छैन भने पनि पाइन्न । यो सेवा नि:शुल्क हो । कोषमा जम्मा गरेको रकमबाट काटिन्न ।

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४...
06/07/2023

माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।
सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा करिब साढे ५ लाख परीक्षार्थी सहभागी भएका थिए ।

नेपालगन्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने प्रसारण लाइन बनाउँदै प्राधिकरण
12/12/2022

नेपालगन्ज क्षेत्रमा सन् २०५० सम्मको माग धान्ने प्रसारण लाइन बनाउँदै प्राधिकरण

नेपालगन्ज र त्यस वरपर भइरहेको शहरीकरणको विद्युतीय भार धान्न विद्युत प्राधिकरणले आगामी २८ वर्षसम्मका लागि संरचन...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share