NEB Result & News

NEB Result & News all over Nepal news cover

महोत्तरीको बर्दिबास नगरमा 20 वर्ष पुगे पछी बिहे गर्नेहरुलाई 50 हजार नगद पुरस्कार दिइने भएको छ ।😮
18/03/2024

महोत्तरीको बर्दिबास नगरमा 20 वर्ष पुगे पछी बिहे गर्नेहरुलाई 50 हजार नगद पुरस्कार दिइने भएको छ ।😮

01/03/2024

सीमामा झड्प: सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटेकाे सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेकाे स्थानियकाे आराेप। खुकुरी प्रहारबाट आधा दर्जन स्थानिय गम्भीर घाइते। घाइतेहुनेहरूमा मेचीनगर ७ का हरि, दिपा, दिपक, विशेष, लगाएत छन्। उनीहरूलाई उपचारका लागि बिएण्सी लगिदै ।

आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏तस्बिर: अर्पन तिमिल्सिना
11/02/2024

आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

तस्बिर: अर्पन तिमिल्सिना

5th Wicket Down !! Nepal 🇳🇵 vs Canada. ❤️🇳🇵Pic. CAN/Sajan
10/02/2024

5th Wicket Down !! Nepal 🇳🇵 vs Canada. ❤️🇳🇵

Pic. CAN/Sajan

Happy Teddy day to all. ❤🧸
10/02/2024

Happy Teddy day to all. ❤🧸

Beautiful Valentine Special Leaf Art of Birds Couple with the word "LOVE". ❤️Art. Biraj Art's
10/02/2024

Beautiful Valentine Special Leaf Art of Birds Couple with the word "LOVE". ❤️

Art. Biraj Art's

Second Wicket Down !! Nepal 🇳🇵 vs Canada. ❤️🇳🇵Pic. CAN
10/02/2024

Second Wicket Down !! Nepal 🇳🇵 vs Canada. ❤️🇳🇵

Pic. CAN

अब License निकाल्न दिइने ट्रायल परीक्षामा सडकमै गएर 'रोड टेस्ट' परीक्षा समेत दिनुपर्ने सुझाव यातायात क्षेत्र सुधारका लाग...
10/02/2024

अब License निकाल्न दिइने ट्रायल परीक्षामा सडकमै गएर 'रोड टेस्ट' परीक्षा समेत दिनुपर्ने सुझाव यातायात क्षेत्र सुधारका लागि गठित कार्यदलले दिएको छ। 😮

बजारमा आको रोइछ नया  जुत्ता किन्नु भयो त 😂😂
27/01/2024

बजारमा आको रोइछ नया जुत्ता किन्नु भयो त 😂😂

Reality 😫😆
27/01/2024

Reality 😫😆

Aba yo I'd khulxa ke nai kta ho 😫💔
19/01/2024

Aba yo I'd khulxa ke nai kta ho 😫💔

14/01/2024

I gained 46 followers, created 61 posts and received 47,107 reactions in the past 30 days! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

😫
31/12/2023

😫

Breaking: क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
29/12/2023

Breaking: क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

कठै मेरो देश .. सदाको लागी अस्तायौ ,  भावपुर्ण श्रध्दाञ्जलि छोराले गोलि खाएर प्राण त्यागेको यो  दुखत समाचार सुन्न सक्ने ...
29/12/2023

कठै मेरो देश ..
सदाको लागी अस्तायौ , भावपुर्ण श्रध्दाञ्जलि
छोराले गोलि खाएर प्राण त्यागेको यो दुखत समाचार सुन्न सक्ने शक्ति मिलोस आमा बुवालाई |||
एउटा जाबो पास हुन्छ हुँदैन था छैन आवेदन दिनको लागि तातो गोली खाएर मर्नु पर्ने
कस्तो स्थिति बनायौ सरकार। यो देश के हामी जस्तो युवा मार्न को लागि मात्र हो??
, देशमा राम्रो गर्देको भए आज यो अवस्था पुग्ने थिएन ।🥺
मर्ने दुबै जना प्रति भावपूर्ण श्रद्धञ्जली 🥺

अनि रक्षसहरु अझै पर्टि भन्छन्

SA Mir

विदेश जाने विषयलाई लिएर झडप हुने अवस्था आयो: रोजगार अनुमति प्रणाली (EPS) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवा...
29/12/2023

विदेश जाने विषयलाई लिएर झडप हुने अवस्था आयो: रोजगार अनुमति प्रणाली (EPS) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनि गरेका छन् ।

यो वर्ष वैदेशिक रोजगार विभागको EPS शाखामा सबैभन्दा बढी आवेदन परेको छ अर्थात १ लाख २५ हजारभन्दा बढीले फारम भरेको छन्। 😮
29/12/2023

यो वर्ष वैदेशिक रोजगार विभागको EPS शाखामा सबैभन्दा बढी आवेदन परेको छ अर्थात १ लाख २५ हजारभन्दा बढीले फारम भरेको छन्। 😮

आज शुक्रबार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏
29/12/2023

आज शुक्रबार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् ! ❤️🙏

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NEB Result & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share