Modern Star

Modern Star Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Modern Star, Digital creator, Kathmandu.

जनताको आवाजलाई बुलन्द पार्दै, सूचना, समाचार, तथा चेतनामुलक भिडियो, लुकेर रहेका प्रतिभालाई उजागर गर्दै, संस्कृतिको संरक्षण गर्न र अन्याय, विकृति, अन्धविश्वास र कुरीतिको विरुद्धमा खबरदारी गर्नका लागि मोर्डन स्टारको साथमा हामी आइपुगेका छौँ।

01/04/2026

साबधान ? तपाईलाई कसैले उजुरी त गरेको छैन थाहा पाउनको लागि यो भिडियो हेर्नुहोस ।




Nepal Police

30/03/2026

आवेशमा आएर मनको कुरा फुत्त बाहिर निस्कियो कि क्या हो? 😍
***nciaga ***n

30/03/2026

के - के सुन्नु पर्छ,यो देशमा बलात्कार जस्तो कुरालाई कस्तो बनाएको ।


30/03/2026

आजभोलिका बच्चा कसरी जानेका होलान सबैथोक ।


29/03/2026

आक्रो'शित नेकपा एमालेका कार्यकर्ताले ड्युटीमा रहेका सेक्युरिटी गार्डमाथि कु'टपि'ट गरेपछि उनी प्रति'कारमा उत्रिएका छन्।
***nciaga ***n

29/03/2026

माइतीघरमा २ समूह बीच झडप। एमाले नेता द्वारा बलात्कृत भएकी भनी धर्ना बसिरहेकी महिलालाई आन्दोलनकारी एमाले समुहले ब्यानर हटाउदा झडप परेको हो। ***nciaga ***n

28/03/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई गरिएको पक्राउका विरुद्ध झापाको दमकमा मसाल जुलुस।
***nciaga ***n

28/03/2026

नेकपा एमाले पार्टी कार्यलयबाट मिडियालाई धपाउदै।

***nciaga

27/03/2026

जेन्जी आन्दोलन पश्चात् सुदन गुरुङले बोलेका ती कुरा कति पूरा गर्लान् ?
***n ***nciaga

Address

Kathmandu
44600

Telephone

+9779866412309

Website

Alerts

Be the first to know and let us send you an email when Modern Star posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Modern Star:

Share