Life Quote Universe

Life Quote Universe Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Life Quote Universe, Digital creator, Kathmandu.

� Daily Nepali Quotes & Motivation
� Creating Meaningful Quotation Videos
� शब्दले जीवन बदल्छ, म त्यसकै यात्रामा छु
� संघर्ष, सफलता र सकारात्मक सोचका लागि Follow गर्नुहोस्

21/365🎯महानता त्यही जन्मिन्छ जहाँ मानिसले आफूलाई बदल्ने हिम्मत राख्छ।परिश्रम र इमानको संगतमा बस्ने मान्छे कहिल्यै सामान्...
07/12/2025

21/365🎯
महानता त्यही जन्मिन्छ जहाँ मानिसले आफूलाई बदल्ने हिम्मत राख्छ।
परिश्रम र इमानको संगतमा बस्ने मान्छे कहिल्यै सामान्य रहँदैन।” ✨🔥

20/365🎯"सपना देख्नेहरू धेरै छन्, तर सपना पूरा गर्न रात–दिन एक गर्नेहरू थोरै। सफलता उनीहरूकै हो जसले आफ्नो लक्ष्यलाई जीवन...
06/12/2025

20/365🎯
"सपना देख्नेहरू धेरै छन्, तर सपना पूरा गर्न रात–दिन एक गर्नेहरू थोरै। सफलता उनीहरूकै हो जसले आफ्नो लक्ष्यलाई जीवनको धर्म बनाउँछन्।"









19/365🎯"मान्छेले तिम्रो मूल्य तिमी सफल भएपछि मात्रै देख्छ। तर तिमीले आफ्नो मूल्य आफैँ अहिले—यही क्षण—पहिचान गर्नुपर्छ।" ...
05/12/2025

19/365🎯
"मान्छेले तिम्रो मूल्य तिमी सफल भएपछि मात्रै देख्छ। तर तिमीले आफ्नो मूल्य आफैँ अहिले—यही क्षण—पहिचान गर्नुपर्छ।"














18/365🎯सफलता नै सबैभन्दा ठूलो उत्तर💯                #धर्मेंद्र
04/12/2025

18/365🎯सफलता नै सबैभन्दा ठूलो उत्तर💯















#धर्मेंद्र

मौन रहनु कमजोरी होइन, आत्मसम्मान हो”
03/12/2025

मौन रहनु कमजोरी होइन, आत्मसम्मान हो”





















ताला फुटाएपछि भेटिएको साचो र चित्त दुखाई सकेपछि मागेको माफि को के अर्थ... 💯🙏
02/12/2025

ताला फुटाएपछि भेटिएको साचो र चित्त दुखाई सकेपछि मागेको माफि को के अर्थ... 💯🙏






15/365🎯         /365🎯
01/12/2025

15/365🎯








/365🎯

🌸💌
30/11/2025

🌸💌

पैसा र इज्जत सँगसँगै कमाउन खोज्दा अलि ढिला हुन्छ नत्र पैसा मात्र कसरी कमाउनु पर्छ हामीलाई पनि थाहा छ          Hashtags: ...
30/11/2025

पैसा र इज्जत सँगसँगै कमाउन खोज्दा अलि ढिला हुन्छ नत्र पैसा मात्र कसरी कमाउनु पर्छ हामीलाई पनि थाहा छ










Hashtags:












🚀









13/356 🎯आजको मेहनतले भोलिको अवसर जन्माउँछ। सकारात्मक सोचले नै जीवन बदल्छ।
29/11/2025

13/356 🎯आजको मेहनतले भोलिको अवसर जन्माउँछ। सकारात्मक सोचले नै जीवन बदल्छ।
























म पनि थिएँ प्रेमीहरुको लाईनमा म दिल लिएर हेरी रहें कसैले उस्लाई रुपीयाँले खरीद गरिदियो ।                                ...
28/11/2025

म पनि थिएँ प्रेमीहरुको लाईनमा म दिल लिएर हेरी रहें कसैले उस्लाई रुपीयाँले खरीद गरिदियो ।






Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Life Quote Universe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share