Nepali Feed

Nepali Feed Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Feed, Video Creator, Koteshwor Phulbari Nagar, Kathmandu.

प्रधानमन्त्री Balen Shah ले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै ...
18/09/2026

प्रधानमन्त्री Balen Shah ले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ। 😮

काठमाडौंको जडिबुटी चोकमा ट्याङ्करको ठक्करबाट दोलखा कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको घटनास्थलमै मृत्यु भएक...
18/09/2026

काठमाडौंको जडिबुटी चोकमा ट्याङ्करको ठक्करबाट दोलखा कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्। कार्की नेविसंघ हुँदै कांग्रेस राजनीतिमा सक्रिय थिइन्।

रसुवा बाढीमा परी बेपत्ता भएका मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामुहिक दाहसंस्कार।तस्वीर : धनु भुसाल /नेपाल फोटो लाइ...
18/09/2026

रसुवा बाढीमा परी बेपत्ता भएका मध्यविन्दुका १२ जनाको कुशको शव बनाएर सामुहिक दाहसंस्कार।
तस्वीर : धनु भुसाल /नेपाल फोटो लाइब्रेरी

18/09/2026

मुर्रा भैंसी ल्याउनु चानचुने कुरा थिएन : प्रचण्ड

सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड
18/09/2026

सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड

भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ
18/09/2026

भोटेकोशी बाढीको पीडा : शवसमेत नभेटिएपछि कुशको शरीर बनाएर सिन्धुलीका नौ जनाको अन्तिम बिदाइ

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गाउँपालिका वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भ...
18/09/2026

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गाउँपालिका वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

कालोबजारी रोक्न सरकारले घरायसी र व्यावसायिक प्रयोजनका ग्यास छुट्याउने तयारी गरेको छ।
18/09/2026

कालोबजारी रोक्न सरकारले घरायसी र व्यावसायिक प्रयोजनका ग्यास छुट्याउने तयारी गरेको छ।

18/09/2026

दु:खद: बाढी पछी त्रिशूली–१ काे टनेलबाट थप ६ श!व निकालिएको छ। 😥💔

किन्ने होइन त?: नेपालमै बनेको यात्रीको नयाँ Electric Scooter ‘Yatri P2’ सार्वजनिक भएको छ। यसको मूल्य रु. ३ लाख २९ हजार ९...
18/09/2026

किन्ने होइन त?: नेपालमै बनेको यात्रीको नयाँ Electric Scooter ‘Yatri P2’ सार्वजनिक भएको छ। यसको मूल्य रु. ३ लाख २९ हजार ९ सय तोकिएको छ। 🛵🇳🇵

Address

Koteshwor Phulbari Nagar
Kathmandu
44208

Alerts

Be the first to know and let us send you an email when Nepali Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category