The Advisor Guardian - TAG

The Advisor Guardian - TAG A trusted company, that provides assistance to Ex-British Gurkha & their families.
(1)

02/12/2025

हरेस खायौ होला नी आमा अब त तिमीले पनि,
सधै आश मात्रै देखाउने तिम्रो छोरा देखेर! 😔

02/12/2025

हाम्रो जीवनमा सधैँ सही समय आउँछ भन्ने छैन,
तर गलत समयमा पनि सही काम गर्ने मान्छे,
कहिले पनि जीवनसँग हार्दैन ।

01/12/2025

आफैँले उडाएर चुँडिएको चङ्गा जस्तै भयो जिन्दगी,
थाहा छैन सफलताको शिखर कहिले चुम्न पाउने हो,
तकदिर बदल्न, दुखसँग हार्यो यो जिन्दगी!

01/12/2025

हामी नेपाली सेनालाई केवल जागिर खाएको नठान्नु,
जगिर मात्रै खाने मान्छेले देशको निमित्त आहुति दिदैन!

01/12/2025

मेरो आमाको सपना, बाबाको विश्वास र घरको खुसि खोज्न
हिडेको म, हारेर, थाकेर असफल भै कसरी घर फर्किन सक्छु र !

30/11/2025

मिहिनेत पछिको येतिको खुसिको उन्माद पनि सहि लाग्छ।

30/11/2025

Dreaming of a UK degree that opens doors worldwide? 🇬🇧✨
With scholarships, fast offer letters, flexible IELTS/PTE options, and high visa success rates — your journey to quality education starts here!

👉 Apply now for the FEB Intake in Arden University and secure your seat today!

📞 9860042015 / 9767220005 / 014506050
📩 [email protected]
🌐 theadvisorguardian.com.np
📍 Dhumbarahi, Pipalbot, KTM

30/11/2025

पसिनाको धारा बग्छ शीतलको छहारी छैन,
थाकिसक्यो शरीर सपनाको कुनै टुङ्गो छैन,
रहरको सहर त निकै ठुलो छ,
तर यो भाग्यले अझै साथ देको छैन

29/11/2025

रोपिनुस् जहाँ रोपिन मन लाग्छ रोपिनुस्,
तर जुन माटोमा रोपिनु भएको छ,
त्यो माटो प्रतिको प्रेम चैँ कहिले नछोड्नु होला ।

29/11/2025

अथक प्रयास पश्चात् संघर्षले कोरको सफलताको
साक्षि मेरो आमा बाबालाई बनाउन पाउँ भगवान!

28/11/2025

सपनासङ जोडिएको पिडा! 😔

Address

Dhumbarahi
Kathmandu

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 06:00
Wednesday 10:00 - 06:00
Thursday 10:00 - 06:00
Friday 10:00 - 06:00
Sunday 10:00 - 06:00

Telephone

+9779860042015

Alerts

Be the first to know and let us send you an email when The Advisor Guardian - TAG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Advisor Guardian - TAG:

Share