
07/07/2023
समानुपातिकको खसआर्यतर्फ पहिलो नम्बरमा बसेर प्रदेशसभामा आएका उद्धव थापा फुत्त अगाडि आए । निकटवर्तीहरुका अनुसार प्रत्यक्ष चुनाव लड्दा के हो के हो भन्ने परिस्थिति बुझेरै थापा समानुपातिकमा बसेका थिए । ‘समानुपातिकमा बस्दा नै उनले दलको नेता बन्ने आकांक्षा राखेका रहेछन्, तर हामीले बुझेनौं’ एक नेता भन्छन्,
विराटननगर । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभा चुनावमा अभियान होमिएका थिए अृमत अर्याल, केद...