Routine of syangja news

Routine of syangja news Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of syangja news, News & Media Website, Delhi.

02/06/2026

भारतले नेपालसंगको सीमा सम्बन्धित सबै समस्या समाधान गर्नका लागि दुईपक्षीय तन्त्र स्थापित गरेको बताएको छ भने भारत र नेपालबीचको मामिलामा तेस्रो पक्षको कुनै भूमिका नरहेको पनि दाबी गरेको छ।

07/05/2026

सरकारले खारेज गरेका कर्मचारी युनियन।

१) नेपाल निजामती कर्मचारी संगठन।
२) नेपाल निजामती कर्मचारी युनियन।
३) नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन।
४) नेपाल मधेसी निजामती कर्मचारी मञ्च।
५) नेपाल स्वास्थ्यकर्मी संघ।
६) मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल।
७) एकीकृत सरकारी कर्मचारी सगठन।
८) स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन।
९) नेपाल स्वास्थ्यकर्मी युनियन।
१०) स्वास्थ्यकर्मी युनियन नेपाल।
११) राष्ट्रिय स्वास्थ्यकर्मी संघ।
१२) राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन।

को होला त?: सर्वोच्च अदालतको प्रधानन्यायाधीश नि’यु’क्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवाल...
07/05/2026

को होला त?: सर्वोच्च अदालतको प्रधानन्यायाधीश नि’यु’क्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले आज संवैधानिक परिषद्को बैठक बोलाएको छ।😮

राष्ट्रपती रामचन्द्र पौडेलले थप तिनवटा अध्यादेश जारी गरेका छन। जुन निम्नअनुसार रहेका छन: 1) स्वास्थ्य विज्ञान प्रतिष्ठान...
02/05/2026

राष्ट्रपती रामचन्द्र पौडेलले थप तिनवटा अध्यादेश जारी गरेका छन। जुन निम्नअनुसार रहेका छन:

1) स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
(२) सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
(3) विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

30/04/2026

राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले स्वीकृतिका लागि पठाएका ६ मध्ये सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ अध्यादेश जारी गरेका छन् !

GoodNews: अब Nagrik App मा License Print भएको जानकारी हेर्न मिल्ने भएको छ।😮🇳🇵
29/04/2026

GoodNews: अब Nagrik App मा License Print भएको जानकारी हेर्न मिल्ने भएको छ।😮🇳🇵

विजयी भव: Nepal is playing with Oman in the ongoing ICC CWC League 2 today. ❤️🇳🇵
29/04/2026

विजयी भव: Nepal is playing with Oman in the ongoing ICC CWC League 2 today. ❤️🇳🇵

29/04/2026

Important: आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
प्रभावित क्षेत्रहरू:
सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी
लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी
गण्डकी/बागमती: नवलपूर, चितवन
मधेश: बारा, पर्सा, धनुषा
कोशी: झापा, मोरङ

आवश्यक सावधानी अपनाउनु होला।

28/04/2026

सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतका पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ। यसबारे आफूलाई मनमा लागेको कुरा कृपया तल कमेन्टमा लेख्नुहोस्।

देशको आर्थिक अवस्था समेटेर अर्थ मन्त्रालयले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ।  मुख्य बुँदाहरु*सार्व...
28/04/2026

देशको आर्थिक अवस्था समेटेर अर्थ मन्त्रालयले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेको छ।
मुख्य बुँदाहरु
*सार्वजनिक ऋणको भार तीव्र रूपमा बढ्दै
*पुँजीगत खर्च गर्ने क्षमता कमजोर
*पश्चिम एसियाको युद्धले नेपाली कामदार र रेमिट्यान्समा बहुआयामिक चुनौती
*वाह्य चुनौतीको मारमा अर्थतन्त्र
*पछिल्लो एक दशकमा आर्थिक वृद्धिदर औसत ४.२ प्रतिशतमात्र
* कृषि क्षेत्रमा अझै ६२ प्रतिशत जनसंख्या निर्भर भए पनि उत्पादकत्व न्यून
*नेपाल (FATF) को ‘ग्रे–लिष्ट’ मा पर्दा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय विश्वसनीयता गुमेको
*उद्योगको अवस्था कमजोर
* रोजगारीका अवसर पर्याप्त मात्रामा सिर्जना हुन नसकेको
* प्राकृतिक स्रोतको समुचित उपभोगमा समेत मुलुक चुकेको
*प्रदेश र स्थानीय तहको खर्च क्षमता कमजोर
* वैदेशिक व्यापारमा संरचनात्मक असन्तुलन अवस्था

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Routine of syangja news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share