
29/08/2024
नेकपा ( एकीकृत समाजबादी )को दशौ महाधिवेशनमा धादिङबाट निर्बाचित : बरिस्ठ उपाध्यक्ष क.राजेन्द्र प्रसाद पाण्डे , उपाध्यक्ष क.गङ्गालाल तुलाधर , पोलिट्ब्युरो सदस्य क. गुरु बुर्लाकोटी , केन्द्रीय सदस्यहरु क. इन्दिरा ढुंगाना , क. सुवास खतिवडा , क. सीता ढुंगाना र क.चन्द्र लामा तामाङ सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना ।