M N Nepal

08/08/2026

काठमाडौँको तारकेश्वरस्थित पैयौँटारको सडक सडकमै रोपाई making Nepal latest news

17/07/2026

निकै ठूलो म्याण्डेट सहित जनताको असीमित शुभेच्छा बोकेर आएको सरकार छ । धेरै काम गर्नुपर्ने छ । विधिको शासनमा रहेर काम गर्न पहिला कानूनी जग बलियो हुनुपर्छ ।
तर नेपालमा प्रचलित धेरै कानूनहरू दशकौं पुराना छन्। समय बदलियो, सामाजिक अवस्था र आवश्यकता बदलिए, मुलुकको शासन प्रणाली नै पनि बदलियो। तर, यी परिवर्तनअनुसार हाम्रा धेरै कानूनहरू अझै समयसापेक्ष बन्न बाँकी छन्।

सिद्धार्थ बैंकको हेड अफिसमै प्रेस मिट गर्ने तयारीमा दिलीप ओली”
17/07/2026

सिद्धार्थ बैंकको हेड अफिसमै प्रेस मिट गर्ने तयारीमा दिलीप ओली”

मन्त्री  चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने३२ असार कृषि,वन तथा पर्याव...
16/07/2026

मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीलाई रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने
३२ असार
कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी मानव–हात्ती द्वन्द्व पीडित परिवारलाई भेट्नु भएको थियो । परिवारको माग अनुसार मानव–हात्ती द्वन्द्व दीर्घकालीन व्यवस्थापन गरिएको हो । मन्त्री चौधरीले दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायलाई निर्देशन दिनु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ।
असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटा निवासी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएपछि थप मानवीय क्षति हुन नदिन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा हात्तीको खोजी र निगरानी तीव्र बनाइएको थियो।
निरन्तर खोजी तथा अनुगमनका क्रममा साउन ३१ गते बेलुका करिब ७:१५ बजे निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे हात्ती फेला परेपछि विशेषज्ञ टोलीले ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो । यस्ले नियमित निगरानी गरिने,बस्ती आउनु अगावै जानकारी गराउने छ।
रेडियो कलरमार्फत हात्तीको अवस्थिति र गतिविधिको जानकारी छोटो–छोटो अन्तरालमा प्राप्त हुने भएकाले नियमित अनुगमन गर्न सहज हुने विश्वास गरिएको छ। यस प्रविधिले हात्तीको जीपीएस लोकेसन तत्काल प्राप्त हुने, जोखिमपूर्ण क्षेत्रको पूर्वानुमान गर्न सकिने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने छ।
चितवन राष्ट्रिय निकुञ्जले रेडियो कलरमार्फत ध्रुवे हात्तीको नियमित निगरानी गर्दै आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिने जनाएको छ।

भैरवाको मनिराम ब्रान्च सिद्धार्थ बैंकका कर्मचारीले कालो कर्तुत गरेको पर्दाफास गर्दैगर्दा बैंकले भन्छ दिलिप सिंह ओली हाम्...
08/07/2026

भैरवाको मनिराम ब्रान्च सिद्धार्थ बैंकका कर्मचारीले कालो कर्तुत गरेको पर्दाफास गर्दैगर्दा बैंकले भन्छ दिलिप सिंह ओली हाम्रो क्लाइन्ट होइन तर बोदार्थमा दिलिप सिंह ओलीको नाम किन छ यसको उत्तर कसले दिने बैंकले दिने कि नदिने

04/07/2026

साथै बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

03/07/2026

कागजात देखाउँदै दिलिप ओलीको दाबी: सिद्धार्थ बैंकको कथित घोटालामा थप प्रमाण

सिद्धार्थ बैंकको हेड अफिस, सीईओ तथा सञ्चालकहरूको मिलेमतोमा घटनाक्रमलाई लुकाउन खोजिएको भन्दै आरोप लगाइएको छ। आरोपअनुसार, ...
02/07/2026

सिद्धार्थ बैंकको हेड अफिस, सीईओ तथा सञ्चालकहरूको मिलेमतोमा घटनाक्रमलाई लुकाउन खोजिएको भन्दै आरोप लगाइएको छ। आरोपअनुसार, रूपन्देहीको मणिग्राम शाखाको वार्षिक उत्सवमा दिलीप ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी केक कटाउने कार्यक्रम आयोजना गरिएको थियो। फेरि अर्को प्*रमाणसहित दिलीप ओली मिडियामा सिद्धार्थ बैंकको सिद्धार्थ_बैंक

02/07/2026

फेरि अर्को प्*रमाणसहित दिलीप ओली मिडियामा सिद्धार्थ बैंकको सिद्धार्थ_बैंक

Address

Tarkeshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when M N Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to M N Nepal:

Shortcuts

Share