Satya Sandarbha

Satya Sandarbha Based On Reality || सत्य त्थ्यमा आधारित ! If you have any such Articles content you like me to recite. Email Us: [email protected]

Be kind and courteous and Respect everyone's privacy

16/10/2021

ऐसेलुखर्क गाउँपालिकाको भौगोलिक अवस्थिति र बनावट साथै साँस्कृतिक विविधता वास्तविक जनजीवन र अथाह सम्भावनालाई देखाउने प्रयास गरिएको छ |
*****
Hello & Namaste from Beautiful land on Earth, Nepal. If You are Interested in traveling to different places interacting with peoples on real matters please do let us know. We believe in culture of working together.

Special Thanks :
Principal Sir: Tek Bahadur Chhetri
Ward Chairman: Rajesh Rajbhandari
****
ऐसेलुखर्क गाउँपालिकाको केन्द्र वडा नं. ३ को ऐसेलुखर्क वजारमा रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको सिमाना पुर्वमा केपिलास गढि गाउँपालिका, पश्चिममा ओखलढुङ्गा जिल्ला सिमाना हुदै वहने दुधकोशी नदि, उत्तरमा सोलुखुम्वु जिल्ला, दक्षिणमा रुपाकोट नगरपालिका रहेको छ ।ऐसेलुखर्क गाउँपालिकाको क्षेत्रफल १२५.९३ वर्ग कि.मि. रहेको छ । कुनै पनि ठाउँको एक वर्ष सम्मको औषत मौषमलाई त्यस ठाउँको हावापानी भनिन्छ । नेपालमा उष्ण मनसुनी हावापानी, न्यानो समशितोष्ण हावापानी, ठण्डा समशितोष्ण, लेकाली हावापानी र हिमाली हावापानी गरी नेपालमा पाँच किशिमका हावापानी पाईन्छ तयसैले नेपालको हावापानीमा विषमता पाईन्छ । यस ऐसेलुखर्क गाउँपालिकामा हावापानीमा विषमता पाईन्छ । यहाँ उष्ण हावापानी, ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईन्छ । यहाँको तापक्रम अधिकतम ३८० से. देखि न्युनतम ५० से. सम्म पाईन्छ । साथै यहाँको वार्षिक औषत १४८ मि.मी. वर्षा हुन्छ ।यस ऐसेलुखर्क गाउँपालिकाको भुगोल पहाडि धरातलमा रहनुको साथै ठण्डा शितोष्ण हावापानी र समशितोष्ण हावापानी पाईने भएकोले यहाँ मकै,कोदो आलु, गहु, फापर जस्ता अन्नहरु उत्पादन हुन्छ । केहि भागमा धान पनी उनपादन हुन्छ । त्यसैले यहाँको प्रमुख खाना भात ,गेडागुडी, सागपात, सिन्की, गुन्दु्रक,ढिडो, , मासु रोटी ,पुवा, खिचडी आदी ।यस ऐसेलुखर्क गाउँपालिकाको प्रमुख व्यापारिक स्थानमा ऐंसेलुखर्क हो । यहाँ हप्ताको एक दिन शनिवारे हटिया लाग्दछ । यो स्थान ७ वटै वडा लगायत सोलुखुम्वु जिल्लाको जुवु, लोखिम, कुरिमा, सोताङ गुदेल लगायतका क्षेत्रहरुको व्यापारिक केन्द्र पर्दछ ।
प्रमुख नदीहरु तथा खोलानालाहरु
दुधकोशी ः–
सोलुखुम्वु जिल्लामा रहेको दुधकुण्डवाट उत्पति भई यस गाउँपालिकाको ४ नं. वडा जलेश्वरी र ५ नं. वडा महेश्वरी हुदै बग्ने दुधकोशी नदी सप्तकोशीको सहायक नदी हो । यो नदी खोटाङ जिल्लाको उत्तर पश्चिम सिमाना हुदै खोटाङ र उदयपुर जिल्लामो सिमानामा पुगि सुनकोशीमा मिसिन पुग्छ ।
रावाखोला ः–
माछाको लागी प्रसिद्ध यो नदि यस गाउँपालिकाको १ नं. वडा राखावाङ्देल र ७ नं. वडा माक्पा हुदै बग्ने यो नदी खोटाङ्ग जिल्लाको रावा वेसी गाउँपालिकाको रभुवा नजिक पुगि दुधकोशीमा मिसिन्छ ।
लिदिङ खोलाः–
यस गाउँपलिकाको १ नं. वडा राखाबाङ्देल र २ नं. वडा बाकाचोल को सिमानामा पर्ने तारेभीर मुहान पर्दछ । यस गाउँपालिको १ नं वडा र २ नं. वडा साथै १ नं. वडा र ३ नं. वडाको सिमाना हुदै वहने यो खोला सिंचाई र माछाको लागि महत्वपुर्ण रुपमा यहाँको मानिसहरुले उपयोग गरिरहेका छन् । यो खोला ७ नं. वडा माक्पा र १ नं. वडा राखावाङ्देलको सिमानामा पुगि रावा खोलामा मिसिन्छ ।
चङ खोला
ऐसेलुखर्कमा मुहान भई ७ नं. वडा माक्पाको सिमाना हुँदै लिदिङ खोलामा गएर मिसिने चङ खोलामा वर्षाको समयमा जल प्रवाह पाईए पनि हिउँदमा सामान्य उपयोगमा मात्र यहाँको पानी प्रयोग गर्न सकिने स्थितिमा हुन्छ । वर्षे धानको लागि वडा नं. ३ ऐसेलुखर्क र वडा नंं. ७ काक्पाको आंशिक भुभाग यहाँको जलबाट सिंचित हुने बाहेक दिर्घकालिन उपयोगका दृष्टिले यहाँको जल अप्रयाप्त देखिन्छ ।
वाङ् खोला
यो खोला ३ नं. वडामा मुहान भई लिदिङ्ग खोलामा मिसिने वाङ्खोला वर्षे खोला नै हो । छोटो मुहान भएका कारण हिउँदमा पानी कम हुने भएकाले दिर्घकालिन उपयोगमा आउने स्थिति देखिन्न । वर्षाको समयमा सिंचाई गरिने काममा यो खोला प्रयोगमा आउन सके पनि हिउँदामा पानी सुक्ने कारणले सिंचाईमा प्रयोग गर्न सकिएको छैन ।
****
This Channel is Based on Real Incidents and ongoing issues truly delivering the Real Stories, Current and historical Incidents and peoples voice around the world by deeply analyzing and from great researches.
Our Email Address: [email protected]
Follow Our YouTube: https://www.youtube.com/satyasandarbha
Join Our Facebook Group: https://www.facebook.com/groups/41524...
Join Our page: https://www.facebook.com/satyasandarbha
Follow our Instagram: satya_sandarbha
Follow on Tiktok: https://www.tiktok.com/
Follow on Twitter:
******

#

https://youtu.be/TOqQC9M-j_E
08/10/2021

https://youtu.be/TOqQC9M-j_E

देउवा सरकारमा प्रधानन्याधीशको भागमा गैरसांसददेखि सांसद अपहरण, वन फडानी गरेको मुद्दा लागेका समेतले मन्त्री बन्न...

फेरि बिबादित मन्त्रि !!!मन्त्रिपरिसद् विस्तार !!!
08/10/2021

फेरि बिबादित मन्त्रि !!!
मन्त्रिपरिसद् विस्तार !!!

गजेन्द्र बहादुर हमाल उद्योग मन्त्रि प्रधन्नयाधिस संग को उनको सम्बन्ध ज्वाई जेठान रहेको छ। गायेर साम्सद मन्त्रि ....

आज बाट प्रारम्भ हुँदै !!!https://youtu.be/plpi_xH1Pno
01/10/2021

आज बाट प्रारम्भ हुँदै !!!
https://youtu.be/plpi_xH1Pno

Rabi Lamichhane (smart nepali media person) started his own Television Channel Galaxy 4k Television and soon going to be officially Opened from 1st October 2...

के भन्ने?https://youtu.be/x7-8g00lvhY
24/09/2021

के भन्ने?
https://youtu.be/x7-8g00lvhY

: Kp Oli Camera/Edit : Nabaraj Giri के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र...

24/09/2021

GALAXY 4K बिशेष उद्घोष शुभारम्भ असोज - १५ !!! 👇👇
RABI LAMICHHANE https://youtu.be/plpi_xH1Pno
Galaxy 4K Television || Rabi Lamichhane एक बिशेष खुलासा असोज - १५ घरघरमा

शुभारम्भ असोज - १५  !!! 👇👇👇https://youtu.be/plpi_xH1PnoGalaxy 4K Television || Rabi Lamichhane एक बिशेष खुलासा असोज - १५...
23/09/2021

शुभारम्भ असोज - १५ !!! 👇👇👇
https://youtu.be/plpi_xH1Pno
Galaxy 4K Television || Rabi Lamichhane एक बिशेष खुलासा असोज - १५ घरघरमा

Rabi Lamichhane (smart nepali media person) started his own Television Channel Galaxy 4k Television and soon going to be officially Opened from 1st October 2...

16/09/2021

बाबुराम र फतिमा को येस्ता अभिब्यक्ति प्रति के भन्नुहुन्छ ?
https://youtu.be/e0CtJt2I9Hk
Dr. Baburam Bhattarai

16/09/2021
14/09/2021

MCC V.P Fatema Z Sumar नेपाल भ्रमण र घटनाक्रम बिशेष (भेटघाट, आन्दोलन, प्रदर्शन)
𝙼𝙲𝙲 बिरुद्ध ऊठेका जोडदार आवाज
EPISODE : 6 https://youtu.be/E34nhUtMny4

Youtube Channel:: " Satya Sandarbha " सत्य सन्दर्भ
https://www.youtube.com/.../UCmphjQOEOldm1w-9lZNyNEQ/videos
(𝚂𝚞𝚜𝚌𝚛𝚒𝚋𝚎 𝚌𝚑𝚊𝚗𝚗𝚎𝚕 𝚊𝚗𝚍 𝚜𝚝𝚊𝚢 𝚝𝚞𝚖𝚎𝚍 𝚠𝚒𝚝𝚑 𝚞𝚜)

EPISODE : 6 https://youtu.be/E34nhUtMny4" Satya Sandarbha " सत्य सन्दर्भ https://www.youtube.com/channel/UCmphjQOEOldm1w...
13/09/2021

EPISODE : 6 https://youtu.be/E34nhUtMny4
" Satya Sandarbha " सत्य सन्दर्भ
https://www.youtube.com/channel/UCmphjQOEOldm1w-9lZNyNEQ/videos
MCC Nepal Today || गम्भीर मोडमा MCC घटनाक्रम बिशेष
(भेटघाट, आन्दोलन र प्रदर्शन)
𝙼𝙲𝙲 बिरुद्ध ऊठेका जोडदार आवाज
group against MCC
(𝚂𝚞𝚜𝚌𝚛𝚒𝚋𝚎 𝚌𝚑𝚊𝚗𝚗𝚎𝚕 𝚊𝚗𝚍 𝚜𝚝𝚊𝚢 𝚝𝚞𝚖𝚎𝚍 𝚠𝚒𝚝𝚑 𝚞𝚜)

06/09/2021

एक बिशेष प्रस्तुति !!!
MCC बिरोध गर्नेहरु पक्राउ
बुंदा बुंदा केलाउदै भिम रावल
https://youtu.be/Z33Gae7FCBc

MCC बिरोध गर्नेहरु पक्राउ  बुंदा बुंदा केलाउदै भिम रावलhttps://youtu.be/Z33Gae7FCBc( आजको मेरो अर्को एक बिशेष प्रस्तुति ...
05/09/2021

MCC बिरोध गर्नेहरु पक्राउ
बुंदा बुंदा केलाउदै भिम रावल
https://youtu.be/Z33Gae7FCBc
( आजको मेरो अर्को एक बिशेष प्रस्तुति )

र अमेरिकी षडयंत्र | खण्डन गर्दै भिम रावल बिरोध गर्नेहरु पक्राउ बारेमा पुरै जानकारी को ...

03/09/2021

𝚈𝚘𝚞𝚝𝚞𝚋𝚎 𝙲𝚑𝚊𝚗𝚗𝚎𝚕: "𝐒𝐀𝐓𝐘𝐀 𝐒𝐀𝐍𝐃𝐀𝐑𝐁𝐇𝐀" 👉https://youtube.com/channel/UCmphjQOEOldm1w-9lZNyNEQ 👈
𝙼𝙲𝙲 बिरुद्ध ऊठेका जोडदार आवाज र AP1 टिभि को जथाभावि !
(𝚂𝚞𝚜𝚌𝚛𝚒𝚋𝚎 𝚌𝚑𝚊𝚗𝚗𝚎𝚕 𝚊𝚗𝚍 𝚜𝚝𝚊𝚢 𝚝𝚞𝚖𝚎𝚍 𝚠𝚒𝚝𝚑 𝚞𝚜)

Address

Mulpani Road, Mulpani
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Satya Sandarbha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satya Sandarbha:

Share