28/12/2025
रातभर पढाइ, दिनभरी मजदु्रि .........................................
ज्याला मजदुरी गरेर,दिनभर काम रातभर पढाइ गरेर MBBS पुर्ण छात्रवृत्ति Scholarship मा नाम निकाले सिरहा, बरियारट्टी–२ का २१ वर्षीय सत्यनारायण साफी
वाह ! सबैका लागि उदाहरण।
सबैले उहाँको सफलताको कामना गरौँ ..