Movie Mandu

Movie Mandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Movie Mandu, Media/News Company, Kathmandu.

14/12/2020
Newly crowned Miss Nepal 2020 Namrata Shrestha says : 'Thank you everyone for wishing me a good luck. I will do my best ...
05/12/2020

Newly crowned Miss Nepal 2020 Namrata Shrestha says :

'Thank you everyone for wishing me a good luck. I will do my best to shine my country in the world. Red heart

Love you Nepal Flag of Nepal

२३ वर्षे नम्रतालाई निर्णायकले यदि एउटा शान्त तलाउमा खस्ने ढुंगा हुनुभयो भने नेपाली समाजमा कस्तो तरंग फैलाउनुहुन्छ भन्दै ...
05/12/2020

२३ वर्षे नम्रतालाई निर्णायकले यदि एउटा शान्त तलाउमा खस्ने ढुंगा हुनुभयो भने नेपाली समाजमा कस्तो तरंग फैलाउनुहुन्छ भन्दै प्रश्न सोधेका थिए । जवाफमा नम्रताले आफू नेपाली समाजका लागि प्रेरणादायी व्यक्ति बन्ने बताइन् । यो उत्तरले उनलाई मिस नेपाल बनायो ।

नम्रता श्रेष्ठ मिस नेपाल २०२० घोषित !नम्रता श्रेष्ठ यसवर्षकी मिस नेपाल घोषित भएकी छन् । २३ वर्षे यी सुन्दरीलाई राजधानीमा...
05/12/2020

नम्रता श्रेष्ठ मिस नेपाल २०२० घोषित !

नम्रता श्रेष्ठ यसवर्षकी मिस नेपाल घोषित भएकी छन् । २३ वर्षे यी सुन्दरीलाई राजधानीमा आयोजित समारोहमा मिस नेपाल २०२० को ताज प्रदान गरियो । समाजशाष्त्रमा स्नातकोत्तर गरेकी नम्रताले मिस इन्टलेक्चुअलको उपाधि पनि जितिन् । पेशाले उनी किन्डर गार्डेनकी शिक्षिका समेत हुन् ।

मिस नेपाल सुप्रान्यासनल २०२० : सिमल कनौजिया
मिस नेपाल इन्टरनेसनल २०२० : सन्ध्या शर्मा
मिस नेपाल अर्थ २०२० : सुप्रिया श्रेष्ठ

KEEP UPDATE !

१७ हलिउड सेलेव्रिटी जसले सुटुक्क नेपाल घुमे || 17 Hollywood Celebs who visited Nepalhttps://youtu.be/RD3k2lnjkUA
03/12/2020

१७ हलिउड सेलेव्रिटी जसले सुटुक्क नेपाल घुमे ||
17 Hollywood Celebs who visited Nepal

https://youtu.be/RD3k2lnjkUA

यी हुन् श्वेता खड्काका दुलाहा । कम उमेरका विजयेन्द्रसँग हुँदैछ विहेhttps://youtu.be/Mx57EwjznB4
03/12/2020

यी हुन् श्वेता खड्काका दुलाहा । कम उमेरका विजयेन्द्रसँग हुँदैछ विहे

https://youtu.be/Mx57EwjznB4

म्याराडोना जो गोर्खालीका ठूला प्रशंसक थिएhttps://youtu.be/KZIhrGx0MoE
26/11/2020

म्याराडोना जो गोर्खालीका ठूला प्रशंसक थिए

https://youtu.be/KZIhrGx0MoE


"Madam Vice President is No Longer a Fictional Character": Hollywood Stars Congratulate Kamala HarrisPODCAST link : http...
08/11/2020

"Madam Vice President is No Longer a Fictional Character": Hollywood Stars Congratulate Kamala Harris

PODCAST link : https://bit.ly/38ojPfq

Listen full victory speech made by Harris. Here's how Hollywood is reacting on her victory. PODCAST

Reese Witherspoon, Elizabeth Banks, Jesse Tyler Ferguson, Keke Palmer and Samantha Bee were among the stars who took to Twitter to celebrate on Saturday. Fol...

Prabal Gurung's This VOTE T-shirt Turns into Fashion Statement During US Presidential Electionhttps://bit.ly/2TVWg5bप्रब...
08/11/2020

Prabal Gurung's This VOTE T-shirt Turns into Fashion Statement During US Presidential Election

https://bit.ly/2TVWg5b

प्रबल गुरुङको डिजाइन लगाएर अवतार फेम्ड अभिनेत्री जोय साल्दाना, मोडल गिगी हदिदसहितका सेलेव्रिटीले अमेरिकी राष्ट्रपतिय चुनावमा मतदान गरे ।

नेपालीको डिजाइनमा हलिउडले दियो भोट !https://bit.ly/2TVWg5bप्रबल गुरुङले डिजाइन लगाएर अवतार फेम्ड अभिनेत्री जोय साल्दाना,...
06/11/2020

नेपालीको डिजाइनमा हलिउडले दियो भोट !

https://bit.ly/2TVWg5b

प्रबल गुरुङले डिजाइन लगाएर अवतार फेम्ड अभिनेत्री जोय साल्दाना, मोडल गिगी हदिदसहितका सेलेव्रिटीले अमेरिकी राष्ट्रपतिय चुनावमा मतदान गरे । हेर्नूस भिडियो :

कोभिडले बदल्यो माध्यम : कलाकार धमाधम वेव-सिरिजतर्फhttps://bit.ly/3mURD7Pनीता ढुंगाना बनाउँदैछिन् भागवत गीतामाथि सिरिज । ...
05/11/2020

कोभिडले बदल्यो माध्यम : कलाकार धमाधम वेव-सिरिजतर्फ

https://bit.ly/3mURD7P

नीता ढुंगाना बनाउँदैछिन् भागवत गीतामाथि सिरिज । विनय श्रेष्ठको सिरिज गयो सुटिङमा । नवलले सके स्क्रिप्ट लेखन : VIDEO

Happy birthday Bollywood king SHAHRUKH KHAN from Nepal 🙏Drop your birthday wishes in comment section. 💙😊
02/11/2020

Happy birthday Bollywood king SHAHRUKH KHAN from Nepal 🙏

Drop your birthday wishes in comment section. 💙😊

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Movie Mandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Movie Mandu:

Share