Sujan Pokhrel Explainer

Sujan Pokhrel Explainer official page.

01/05/2025

कस्तो थियो मुस्ताङ अधिराज्य, कसरी नेपालमा गाभियो, मुस्ताङको इतिहासले के भन्छ ?

Beyond the 8,000-meter ranges - Annapurna and Dhaulagiri - near the Tibetan (Chinese) border and inside Nepal lies the forbidden Kingdom of Mustang. Mustang stretches deep into the Tibetan plateau. Technically, it is no more a kingdom. In 2008, Nepal abolished the Mustang's monarchy.

Mustang was opened to tourism only in 1992, which meant it survived on its own for long, making it possible for Mustang to keep its culture almost intact.

यो हो नेपालभित्रको तिब्बत, जहाँ मान्छे मरेपछी उस्को लास काटेर गिद्दलाइ खुवाउने गरिन्छ। जहाँ 3000 बर्ष अगाडिको मानव सभ्यताको अस्तित्व भेटिन्छ। यहि ठाउमा आजभन्दा 6 करोड बर्ष अगाडिको टेथिस सागरको अवशेस भेटिन्छ। यसको ईतिहास बिना नेपालको ईतिहासै अधुरो हुन्छ।

म मुस्ताङ जिल्लाको कुरा गर्दैछु, हाम्रो मुस्ताङ जिल्ला कुनै समय एउटा सिङ्गै साम्राज्य थियो। जसलाइ किङ्डम अफ लो को नामले चिन्ने गरिन्थ्यो।

यो एउटा ठूलो एरियामा फैलिएको स्वतन्त्र राज्य थियो, 600 बर्ष यहाँ एउटै बंशका राजाहरुले शासन गरेका थिए। यहाँ आफ्नै कानुन थियो, आफ्नै झन्डा थियो, एउटा राज्यमा हुनुपर्ने सबैकुरा थियो।

मुस्ताङ राज्यले आमेपाल देखि जिग्मे पलबर सम्म, पृथ्वीनारायण शाहदेखी ज्ञानेन्द्र शाहसम्म सबैको ईतिहास देखेको छ, भोगेको छ।

इतिहासको मुस्ताङ अधिराज्य निकै शक्तिशाली थियो। व्यापार, धर्म र ज्ञानको भन्डार थियो।

तर मुस्ताङको इतिहासमा एउटा यस्तो मोड आयो जसले मुस्ताङ राज्यबाट मुस्ताङ जिल्ला बनाइदियो।

👉️यो तस्बिर नालापानीमा भएको नेपाल अङ्रेज युद्दको हो।📌 नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपा...
01/05/2025

👉️यो तस्बिर नालापानीमा भएको नेपाल अङ्रेज युद्दको हो।📌
नेपाल अङ्ग्रेज युद्ध (वि.सं. १८ कात्तिक १८७१ – २४ फागुन १८७२) नेपाल अधिराज्यको गोर्खाली सेना र इस्ट इन्डिया कम्पनीका ब्रिटिस सेनाहरू बीच लडिएको थियो। दुवै पक्षले भारतीय उपमहाद्वीपको पहाडी उत्तरको लागि महत्वाकांक्षी विस्तार योजनाहरू थिएँ। वि.सं. १८७२ मा भएको सुगौली सन्धिमा हस्ताक्षरसँगै युद्धको अन्त्य भयो, जसले नेपाली नियन्त्रित केही भूभाग इस्ट इन्डिया कम्पनीलाई सुम्पनु परेको थियो।

यदि तपाईं नालापानीको युद्दको बारेमा भिडियो हेर्न चाहानुहुन्छ भने कमेन्ट गर्नुहोस। 100 जना भन्दा धेरैको माग आयो भने भिडियो बनाउने छौ।

01/05/2025

कालापानी कसरी खायो इन्डियाले ? हेर्नुहोस प्रमाण सहित 👇️

The history of kalapani, lipu lekh and limpiyadhura.

History of Nepal in Nepali. problem of Kalapani border dispute. In depth story about kalapani border dispute in Nepali. Greater Nepal and kalapani. Treaty of sugauli.

लिपुलेक, लिम्पियाधुरा र कालापानी अतिक्रमण कसरी भनेर बुझ्नको लागी पहिला त्यो ठाउ कस्तो छ भनेर यहाँ नक्सामा हेर्नुहोस,

कालापानी यहानिर छ, लिपुलेक यहानिर पर्छ, यहानिर गुंजी बस्ती छ, यहानिर नाबी बस्ती छ, अनि लिम्पियाधुरा चै यहाँ पर्छ चीन र इन्डियाको बोर्डरमा। महाकाली नदिको मुहान यहि लिम्पियाधुरामा छ। लिम्पियाधुराबाट कुटि, नाबी, गुंजी हुँदै महाकाली नदि यसरी बगेको छ। जुन बेला नेपाल कमजोर भएको मौका छोपेर इस्ट इन्डिया कम्पनिले जबर्जस्ती सुगौली सन्धी थमाएको थियो नि, त्यही बेलादेखी महाकालिको यतापटी नेपाल र उतापटी इन्डिया बनेको थियो। तर अहिले ? अहिले यहादेखी उताको यो सबै, लगभग 37000 हेक्टर जग्गा इन्डियाले कब्जा गरेको छ। यहाँ नेपालिहरुलाइ जान समेत रोक लगाइएको छ।

30/04/2025

राजातन्त्र फर्किदैन भन्नेहरुले यो भिडियो हेरेर केही सिक्ने कि ? गणतन्त्रका नेता बेलैमा नसुध्री यसरी फर्कन सक्छ राजतन्त्र 👇️

30/04/2025

यस्ता छन नेपालमा राजतन्त्र फर्किन सक्ने 3 ओटा आधारहरु।

30/04/2025

राजतन्त्र भएका देशहरु किन धनी धनी छन ?

30/04/2025

के राजतन्त्र साँच्चै फर्किनै लागेको हो त, राजतन्त्र फर्किने आधारहरु के के छन, राजतन्त्र आयोभने के हुन्छ ?

अहिले नेपालमा एकतिर राजाबादिहरु सडक तताउदैछन। राजा नफर्किए सम्म सडकमै खाने सडकमै सुत्ने भनेर अठोट गरेका छन। कसै कसिइले यसलाइ अन्तिम लडाइ समेत भन्न थालेका छन। अर्कातिर गणतन्त्रका नेताहरु पनि पाखुरा सुर्किन थालेका छन। कसैले भुत भैसकेको राजतन्त्र फर्किदैन भन्दैछन कसैले राजाको टाउको काट्ने सम्म धम्कि दिन थालिसके। कुनै कुनै नेताले त राजा चाइयो भन्नेले रास्ट्रीय झन्डा बोक्ने अधिकार छैन पनि भन्न थाले। एमाले नेता बिष्णु पौडेल भन्छन राजतन्त्र माग्नेलाइ उठ्नै नसक्ने गरि सडकमा पछार्नुपर्छ।
अझै ठूलो कुरा त चैत 15 को आन्दोलनमा जुन तरिकाले राजाका समर्थकमाथि सरकारले डन्डा चालायो त्यसबाट पनि सजिलै अनुमान लाउन सकिन्छ, राजतन्त्र फर्किने डर गणतन्त्रको सरकारलाइ पनि छ। त्यसैले सकेसम्म डर देखाउने, धम्क्याउने काम गरेको देखिन्छ। अब हुदा हुदा पुर्बराजा ज्ञानेन्द्र शाहको राहदानी समेत रद्द गराउने प्लान हुदैछ।

30/04/2025

लुटतन्त्र कसरी चलेको छ ?

29/04/2025

राजतन्त्र फर्किने 3 ओटा आधारहरु

04/04/2025

रबि लामिछानेको अन्तिम इक्षा सोधियो .....🗿🗿
अब चै रबिलाइ सक्नै खोजेको भनेर प्रस्ट भयो।
कारण जेसुकै होस यो ततिकाको ब्यावहार गर्न अलिकती लाज लाग्दैन डिएसपि लाई ?? अन्तिम इक्षाको मत्लब के ??

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sujan Pokhrel Explainer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share