Routine Of Kathmandu

Routine Of Kathmandu हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ
(2)

बेलायतमा लियो नामको एउटा कुकुरले एक मिनेटमा २३ वटा सिक्का खुत्रुकेमा हालेर विश्व कीर्तिमान कायम गरेको छ ।
15/06/2023

बेलायतमा लियो नामको एउटा कुकुरले एक मिनेटमा २३ वटा सिक्का खुत्रुकेमा हालेर विश्व कीर्तिमान कायम गरेको छ ।

15/06/2023

तारकेश्वर नगरपालिका वडा नं. ७ को बिकास

गण्डकी प्रदेश सरकारले नबप्रबर्तन र अनुसन्धानको लागि आफैले दिन्छु भनेको पैसा नदिए पनि मेरो ईज्जत जाँदैन । माँ कसम, १० करो...
14/06/2023

गण्डकी प्रदेश सरकारले नबप्रबर्तन र अनुसन्धानको लागि आफैले दिन्छु भनेको पैसा नदिए पनि मेरो ईज्जत जाँदैन । माँ कसम, १० करोडको काम मेरै नाममा भएको जग्गा बेचेर भए पनि गरिदिन्छु । ति मन्त्रीहरुलाई र सचिबहरुलाई बर्ष भरि मैले कति अनुरोध गरि रहनु । दश बर्ष त पर्ख न, मैले बोलेको कति कुरा पुर्याउने रहेछु !!!

अनुसन्धान र नबप्रबर्तनको माध्यम बाट आर्थिक बिकास गर्न ज्यान फालेर लागेको रष्ट्रिय संस्थालाई अनुदान सहयोग गर्ने कानुन छैन रे, अख्तियारले पकड़छ रे, महालेखाले बेरुजु निकाली दिन्छ रे, पोखरामा अफिस छैन रे । कानुन आफै बन्छ ?? कानुन छैन भने बनाउनु पर्दैन ?? देश बिकास गर्नको लागि अति आबश्यक कानुन नबनाउने हो भने किन चुनाब लडेर सांसद बनेका ??

नबप्रबर्तनको माध्यम बाट उद्यमीहरू बनाउनको लागी कानुन बनाउन नसक्ने बिधायकहरु चम्चाको पानीमा डुबेर मरे हुन्छ नि । कर्मचारीलाई कानुन बनाउन दिएर हुन्छ ??? कर्मचारीले त आफुलाई काम गर्न सजिलो हुने कानुनको मस्यौदा बनाइ दिन्छ । सांसदले बिज्ञ टोली गठन गरेर कानुनको मस्यौदा बनाउनु पर्दैन ???

आर्थिक बिकासको लागी अति आबश्यक कानुन बनाउन नजान्नेहरु किन सांसद बन्नु ?? सांसदको काम आफुलाई फाइदा हुने काम मात्र गर्ने हो ?? बात कर्ता हे । Mahabir Pun

मेयर B***n साह बुबा बन्दै: विवाह गरेको ५ वर्षपछि मेयर B***n Shah र उनकी धर्मपत्नी Sabina Kafle  पहिलोचोटि बुवा/आमा बन्न ...
14/06/2023

मेयर B***n साह बुबा बन्दै: विवाह गरेको ५ वर्षपछि मेयर B***n Shah र उनकी धर्मपत्नी Sabina Kafle पहिलोचोटि बुवा/आमा बन्न लागेका छन् । निकट स्रोत अनुसार गर्भवती Sabina Kafle को भिडिओ एक्सरेमा जुम्ल्याहा बच्चा देखिएका छन् । ***nshah

धरानको मेयर Harka Sampang A Revolution  ४२ किलोमिटर बाट पानी ल्याउन जम्मा ९८दिन मात्रै लाग्यो।२६ किलोमिटरको मेलम्चीको पा...
14/06/2023

धरानको मेयर Harka Sampang A Revolution ४२ किलोमिटर बाट पानी ल्याउन जम्मा ९८दिन मात्रै लाग्यो।
२६ किलोमिटरको मेलम्चीको पानी २५ बर्षमा पनि ल्याउन सकेनन तेस्तै काठमाडौं माहानगर १६ गुणस्तर नापतौल देखि तार्केश्वोर धाम जाने सडक २०७२ साल देखि अहिलेसम्म बनेको छैन किन B***n मेयर साप । पानी पर्दा हिलाम्मे घाम लग्दा धुलाम्मे देश बर्बाद बनाउने डाँका को रहेछन थाहा भयो नि ?

कृषि प्रधान देशमा कृषि र किसानका लागि राज्य सत्ता तपाईं हामीले जिताएर पठाएका नेता र पार्टी  कहाँ नेर छ हजुर कसै लाई थाहा...
14/06/2023

कृषि प्रधान देशमा कृषि र किसानका लागि राज्य सत्ता तपाईं हामीले जिताएर पठाएका नेता र पार्टी कहाँ नेर छ हजुर कसै लाई थाहा भए बताइदिनु न हौ !!!

पिउने पानीमा गाई बस्तुको मल । शान्तिनगर गाउपालिका को स्किम न ५ अन्तर्गत अमुवा छोटे को खानेपानी  समितिको लापरबाही का कारण...
14/06/2023

पिउने पानीमा गाई बस्तुको मल ।
शान्तिनगर गाउपालिका को स्किम न ५ अन्तर्गत अमुवा छोटे को खानेपानी समितिको लापरबाही का कारण १० दिन सम्म धमिलो पानी आउने ,खानेपानी को धारा बाट आज फेरि मल आएको छ । आज भोलिको यस्तो चर्को गर्मी सङै १५ मिनेट पानी आउने पर्ती महिना १५० महङ्गो सुल्क तिर्नु पर्ने अबस्थामा त्यसैमा पनि गाई बस्तुको मल आएको छ । यसको जबाफदेहि को हो। अनि यस्तो देखि देखि कसरी पिउने पानी कि पिउने पानी सफा खुवाउन पर्यो होइन भने खाने पानी समिती ले यसरी मानव जीवन सङ्ग खेलवाड गर्न पाइन्छ । यो सरासर गलत रहेको त्यहाका स्थानीयको गुनासो रहेको छ ।

पिपलको रुखसंग क्षमा माग्दै चितवनको भरतपुर महानगरपालिका-२२ धनौजीमा निर्माणाधिन सडकको ढल निर्माणका क्रममा पिपलको रुख काट्न...
14/06/2023

पिपलको रुखसंग क्षमा माग्दै
चितवनको भरतपुर महानगरपालिका-२२ धनौजीमा निर्माणाधिन सडकको ढल निर्माणका क्रममा पिपलको रुख काट्न लागेपछि आफूले रोक्न नसकेको भन्दै पिपललाई हात जोडेर क्षमा माग्दै

यी चार जनामा सबैभन्दा बढी हजुरहरु कस्लाई समर्थन गर्नु हुन्छ १ जनाको नाम लेख्नुहोला  ।🇳🇵🇳🇵
14/06/2023

यी चार जनामा सबैभन्दा बढी हजुरहरु कस्लाई समर्थन गर्नु हुन्छ १ जनाको नाम लेख्नुहोला ।🇳🇵🇳🇵

यो कुन स्थान हो
14/06/2023

यो कुन स्थान हो

नागरिकता विहिन नागरिकहरुको आन्दोलन महिनौं देखि चलिरहेको छ र हिजो माइतीघरमा एउटा ठूलो दुर्घटना हुनबाट जोगियो । वहाँहरुलाई...
14/06/2023

नागरिकता विहिन नागरिकहरुको आन्दोलन महिनौं देखि चलिरहेको छ र हिजो माइतीघरमा एउटा ठूलो दुर्घटना हुनबाट जोगियो । वहाँहरुलाई भेटेर समस्यालाई बुझेर आवश्यक आवाज उठाउन र कदम चाल्न सबै सरोकारवालालाई अनुरोध गर्दछौं ।

विद्युत् पोलमा चरम लापरवाही : जाजरकोटको बारेकोट गाउँपालिकामा केन्द्रिय विद्युत प्रसारण लाइनको पोलहरुमा जबर्जस्त लापर्वाह...
14/06/2023

विद्युत् पोलमा चरम लापरवाही : जाजरकोटको बारेकोट गाउँपालिकामा केन्द्रिय विद्युत प्रसारण लाइनको पोलहरुमा जबर्जस्त लापर्वाही गरिएको पाइएको छ । न त बारेकोटका जनप्रतिनिधि लाई मतलब छ, न त ठेकेदार गम्भीर छ । विद्युत् पोल अड्याउने तारहरु ढुगां ढुगांमा अल्झ्याइएका छन् । सम्बन्धित निकायको तत्काल ध्यान जावस् । यस्तो संवेदनशील काममा यो प्रकारको लापर्वाही गर्ने ठेकेदारलाई नियमन गरियोस् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share