Routine Of Neb News

Routine Of Neb News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Neb News, Media/News Company, Kathmandu.

खेल सुधार्न कोच अनि जिन्दगी सुधार्न  सोच चाहिन्छ!!Rabi Lamichhane 👏👏🤗😍😍
17/04/2021

खेल सुधार्न कोच अनि जिन्दगी सुधार्न सोच चाहिन्छ!!
Rabi Lamichhane 👏👏🤗😍😍

17/04/2021

Education Update:
Parliamentary Committee has instructed Nepal Government to immediately stop the physical classes & start operating online in risky areas and take strict action against those schools who are ignoring health precautions & safety measures.

16/04/2021


उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

16/04/2021

बाँकेको भेरी अस्पतालमा १८३ जनाको नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

16/04/2021

‼️
एक कक्षादेखि सात कक्षासम्मका विद्यालय बन्द गरि माथिल्ला कक्षाहरुको हकमा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ लागू गरेर पठनपाठन गर्न व्यवस्था गरिनुपर्छ । साथै संक्रमणको दर बढी भएको ठाउँमा स्थानीय तह सक्रिय भएर विद्यालयहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे–नगरेको अवस्था हेरेर बन्द गर्ने वा खोल्ने निर्णय लिनुपर्छ।

:- नेपाल अभिभावक महासंघ

15/04/2021

‼️
गत २४ घण्टामा विद्यालय जाने उमेर समूहका ५२ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालकाअनुसार ०–९ वर्ष उमेर समूहका १२ र १० देखि १९ वर्ष उमेर समूहका ४० जना संक्रमित भएका छन ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Neb News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share