Khatra Nepal

Khatra Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khatra Nepal, Digital creator, Kathmandu.

09/09/2026

रसुवामा निरन्तर उद्धार कार्यमा खटिएकी नेपालकी पहिलो महिला पाइलट क्याप्टेन प्रिया अधिकारी 🥰🙏

09/09/2026

नबुझेको कुरा बोल्ने कि त पागल हो,
कि पागलपनको अभिनय गरिरहेको हो।

06/09/2026
03/09/2026

मध्यराति करिब १ बजेको समयमा पिप्सीकोलामा अचानक आगलागी भएको छ। आगो किन र कसरी लाग्यो भन्ने कारण हालसम्म खुल्न सकेको छैन।
घटनाबारे थप विवरण आउन बाँकी छ।

शोक मनाउने र सार्वजनिक विदा सम्बन्धमा
03/09/2026

शोक मनाउने र सार्वजनिक विदा सम्बन्धमा

03/09/2026

जस्तो प्रश्न,उस्तै सांसद🤣🤣🤣 जवाफ चाहिँ कडा 😁😊

02/09/2026

देश बाढी-पहिरोले रोइरहेको बेला पनि राजनीति मजाकमै सीमित छ भने, हर्केले अब सक्दैन भन्ने कुरा जनताले बुझ्न थालेका छन्।

31/08/2026

Fact Check :
यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियो नेपालको नभई विदेशको हो।

31/08/2026

समय बित्दै जाँदा शव पहिचानको समस्या झन् जटिल बन्दै गएको देखिन्छ। हालै पोखरामा एउटै शवलाई बर्दियाका गोपाल दहित र रूपन्देहीका दामोदर बस्यालका परिवारले आफ्नो आफन्त भएको दाबी गरेका छन्। अनुहार, दाँत र शरीरका चिन्हबाट दुवै परिवारले छुट्टाछुट्टै पहिचान गरेपछि अन्तिम पुष्टि डीएनए परीक्षणबाटै गरिने भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khatra Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share