Fyafulji Digital Media

Fyafulji Digital Media तामाङ भाषा,धर्म, कला संस्कृती संरक्षण गर्ने हाम्रो अभियान
A complete media production company

17/08/2025

नेपाल तामाङ मौलिक व्हाइला न्हानको तेस्रो महाधिवेशन तथा पाँचौ बार्षिक उत्सव कार्यक्रममा आफ्नो नृत्य राख्दै

17/08/2025

नेपाल तामाङ मौलिक व्हाइला न्हानको तेस्रो महाधिवेशन तथा पाँचौ बार्षिक उत्सव कार्यक्रममा आफ्नो जोड्दार प्रस्तुति राख्दै सेलो गायिका सुमिना लो र जीवन बम्जन

17/08/2025

नेपाल तामाङ मौलिक व्हाइला न्हानको तेस्रो महाधिवेशन तथा पाँचौ बार्षिक उत्सव कार्यक्रममा आफ्नो जोडदार म्हेन्दोमाया गित प्रस्तुत गर्दै चर्चित गायिका लक्ष्मी स्याङ्तान तामाङ

16/08/2025

नेपाल तामाङ मौलिक व्हाइला न्हानको तेस्रो महाधिवेशन तथा पाँचौ बार्षिक उत्सव कार्यक्रम बौद्ध

16/08/2025

तेमाल गाउँपालिका प्रमुख

16/08/2025

पर्वतारोही तथा पर्यटन व्यवसायीहरुको छाता संस्था नेपाल पर्वतारोहण संघ (NMA) मा फुर गेल्जे शेर्पा समूहलााई विजय गराउने अभियानमा ….

11/08/2025

जनप्रतिनिधिसंगको कुरा -
तेमाल गाउँपालिका वडा नं.६ ठूलो पर्सेलमा बिकासको उपलब्धि के कस्तो भयो त वडा अध्यक्ष प्रेम लामा संगको कुरा

10/08/2025

तेमाल जनैपूणिर्मा मेला २०८२ मा तेमाल गापा वडा नं. ६ को आयोजनामा बोन्बो झाक्री ब्यबस्थापनमा वडा अध्यक्षको सक्रियता

30/07/2025

तेमालबाट उपत्यकामा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ताका सेवाग्राहीहरुको नविकरण कार्यक्रम स्वयम्भुमा तेमाल गाउँपालिका वडा नं. ३का वडाअध्यक्ष बिष्णु बहादुर लामा

30/07/2025

तेमालबाट उपत्यकामा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ताका सेवाग्राहीहरुको नविकरण कार्यक्रम स्वयम्भुमा तेमाल गाउँपालिका वडा नं. ४का वडाअध्यक्ष पेम्बा लामा

30/07/2025

तेमालबाट उपत्यकामा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ताका सेवाग्राहीहरुको नविकरण कार्यक्रम स्वयम्भुमा तेमाल गाउँपालिका अध्यक्ष चन्द्र बहादुर लामा

Address

Swoyambhu Kathmandu
Kathmandu

Telephone

+9779813566198

Website

Alerts

Be the first to know and let us send you an email when Fyafulji Digital Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fyafulji Digital Media:

Share