
23/08/2025
पाटनको एक पुरानो घरको चुहिने छानोमुनी बसेर झरीमा थालबटुका थापेको अनुभवदेखि नेपालको सबैभन्दा शक्तिशाली भवन प्रधानमन्त्री निवासबाट देखिने अनेकन दृष्यका साक्षी राधिका शाक्यको आत्मकथा 'करुणा' सर्वत्र बजारमा उपलब्ध छ । आफ्नो प्रति सुरक्षित गर्नुहोस् ।
- अर्डर गर्नका लागि फोन, कमेन्ट वा DM गर्नुहोस् ।
- काठमाडौं उपत्यकाभरी डेलिभरी नि:शुल्क ।
अर्डरका लागि सम्पर्क : 9867920254