Mero Desh Mero Gaurab

Mero Desh Mero Gaurab ताजा NEWS, मनोरञ्जनात्मक तथा समसामयिक गतिविधिको जानकारीको लागि हाम्रो पेजलाई लाइक, सेयर गर्नुहोला🙏🙏

पाकिस्तान ब्रोड पिकमा हिमपहिरामा परी सदाहत प्राप्त गर्ने सम्पूर्ण वीर किर्तिमानी आरोहीहरुलाई भावपूर्ण श्रद्धा!ञ्जली!😢
01/08/2026

पाकिस्तान ब्रोड पिकमा हिमपहिरामा परी सदाहत प्राप्त गर्ने सम्पूर्ण वीर किर्तिमानी आरोहीहरुलाई भावपूर्ण श्रद्धा!ञ्जली!😢

हार्दिक श्रद्धा!ञ्जली!हिमाल आरोहणमा विश्व किर्तिमान नै किर्तिमान राखेका आरोही निर्मल पुर्जा "निम्स दाइ" को पाकिस्तानको ब...
01/08/2026

हार्दिक श्रद्धा!ञ्जली!
हिमाल आरोहणमा विश्व किर्तिमान नै किर्तिमान राखेका आरोही निर्मल पुर्जा "निम्स दाइ" को पाकिस्तानको ब्रोड पिकमा हिमपहिरामा परि निधन भएको छ।😢

स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै विश्वकप फुटबल, २०२६ को उपाधि जितेको छ।👏
19/07/2026

स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै विश्वकप फुटबल, २०२६ को उपाधि जितेको छ।👏

अर्जेन्टिनाले ईङ्ल्याण्डलाई पराजित गर्दै फिफा विश्वकपको फाईनलमा प्रवेश गरेको छ !❤️🇦🇷
15/07/2026

अर्जेन्टिनाले ईङ्ल्याण्डलाई पराजित गर्दै फिफा विश्वकपको फाईनलमा प्रवेश गरेको छ !❤️🇦🇷

स्पेनले फ्रान्सलाई 2-0 को अन्तरले हराउँदै फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
14/07/2026

स्पेनले फ्रान्सलाई 2-0 को अन्तरले हराउँदै फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

विश्व प्रसिद्ध उदयीमान युवा खेलाडी लामिन यमाल लाईजन्म दिनको भव्य शुभकामना! 🎂
13/07/2026

विश्व प्रसिद्ध उदयीमान युवा खेलाडी लामिन यमाल लाई
जन्म दिनको भव्य शुभकामना!
🎂

नेपाली साहित्य प्रेमीहरुमा भानुजयन्ती को भव्य शुभकामना!
13/07/2026

नेपाली साहित्य प्रेमीहरुमा भानुजयन्ती को भव्य शुभकामना!

पाँच पटकको विश्वविजेता ब्राजिल अन्तिम १६ बाट बाहिरिएको छ भने नर्वे २–१ को शानदार जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ।
05/07/2026

पाँच पटकको विश्वविजेता ब्राजिल अन्तिम १६ बाट बाहिरिएको छ भने नर्वे २–१ को शानदार जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ।

विश्व फुटबल इतिहासका महान हस्ती तथा लोकप्रिय खेलाडी लियोनल मेस्सीलाई ३९ औं जन्म दिनको भव्य शुभकामना!💙
24/06/2026

विश्व फुटबल इतिहासका महान हस्ती तथा लोकप्रिय खेलाडी लियोनल मेस्सीलाई ३९ औं जन्म दिनको भव्य शुभकामना!💙

लियोनल मेस्ससी १८ गोलकासाथ सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिनाले २-० अन्तरले अष्ट्रियालाई हराएको छ।💙👏
22/06/2026

लियोनल मेस्ससी १८ गोलकासाथ सर्वाधिक गोलकर्ता बन्दै अर्जेन्टिनाले २-० अन्तरले अष्ट्रियालाई हराएको छ।💙👏

Address

Lalitpur
Kathmandu
MERODESHMEROGAURAV

Alerts

Be the first to know and let us send you an email when Mero Desh Mero Gaurab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Desh Mero Gaurab:

Shortcuts

Share