Medicombbs note

Medicombbs note MBBS (TU)
Medical news ,facts and video
Share your stories photo here ...
डाक्टर, हामी उपचार र सहयोग गर्छौं।🩺

The farewell program for the BNS students of Biratnagar Nursing Campus 🎓✨ was a heartfelt and memorable event 💐, celebra...
25/07/2025

The farewell program for the BNS students of Biratnagar Nursing Campus 🎓✨ was a heartfelt and memorable event 💐, celebrating their incredible journey 📖, achievements 🏅, and the beginning of a new chapter in their professional lives 👩‍⚕️👨‍⚕️."

फार्मेसी काउन्सिलको वार्षिक कार्यक्रम
24/07/2025

फार्मेसी काउन्सिलको वार्षिक कार्यक्रम

Pharmacist को पिडा😩के गर्नु हजुर washroom त जानै पर्यो नि ...
23/07/2025

Pharmacist को पिडा😩
के गर्नु हजुर washroom त जानै पर्यो नि ...

 #अबदेखि_पीसीएल_नर्सिङको_प्रवेश_परीक्षा_नहुनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले यस वर्षदेखि तीन वर्षे पीसीएल...
23/07/2025

#अबदेखि_पीसीएल_नर्सिङको_प्रवेश_परीक्षा_नहुने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले यस वर्षदेखि तीन वर्षे पीसीएल नर्सिङ कार्यक्रममा प्रवेश परीक्षा नहुने निर्णय गरेको छ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।
परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ।विद्यार्थी छनोटका लागि एसईईको ग्रेडिङ प्रणालीलाई आधार मानेर अनलाइन आवेदनमार्फत भर्ना प्रक्रिया अघि बढाइनेछ।

On 2082/04/05, an inhumane, abusive, and disrespectful incident occurred in the Emergency Ward of Malangwa Provincial Ho...
22/07/2025

On 2082/04/05, an inhumane, abusive, and disrespectful incident occurred in the Emergency Ward of Malangwa Provincial Hospital Sarlahi with “ Dr. Krishna Jung Shah, MS Orthopedic and Musculoskeletal Oncology Surgeon”.We, the entire healthcare team, strongly condemn this act.

Dr. Shah, who transferred from Bir Hospital to serve the poor, marginalized, and underserved people in peripheral regions, is a calm, highly skilled, humble, and compassionate doctor. Unfortunately, in return for his dedication, he was subjected to verbal abuse and threats—an act that is not only an insult to him personally but to the entire medical community.

Following the incident, an emergency meeting was held in the presence of all doctors, hospital administration, paramedics, and nursing staff.

As of now, all OPD services have been shut down.

BNS journey ends here ❤️Farewell, unforgettable 17th Batch 🎓TU IOM PNC – Class of 2025 🎉Grateful for every moment, memor...
22/07/2025

BNS journey ends here ❤️
Farewell, unforgettable 17th Batch 🎓
TU IOM PNC – Class of 2025 🎉
Grateful for every moment, memory, and friendship 💫
Forever proud to be part of this family 👩‍⚕️👨‍⚕️❤️

जनकपुरमा ११ वर्षका बालकले निलेको करिब ३ इन्चको फलामको काँटी इन्डोस्कोपीमार्फत सफलतापूर्वक बिना शल्यक्रिया निकालिएको छ। 🙏...
21/07/2025

जनकपुरमा ११ वर्षका बालकले निलेको करिब ३ इन्चको फलामको काँटी इन्डोस्कोपीमार्फत सफलतापूर्वक बिना शल्यक्रिया निकालिएको छ। 🙏🩺
चिकित्सकहरूको दक्षता र प्रविधिको उपयोगले सम्भव भएको यो उपचार प्रशंसनीय छ। 👏🏥
यस घटनाले बालबालिकामा सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि देखाएको छ। ⚠️👶
बालकको ज्यान सुरक्षित रहनु सबैका लागि राहतको विषय बन्यो। ❤️‍🩹

नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट कैंची सफलतापूर्वक निकालियोविराटनगर — सुन्दा अचम्म लाग्ने र आङ नै जिरिङ्ग हुने एउटा द...
20/07/2025

नोबेलमा १५ वर्षीय बालकको आन्द्राबाट कैंची सफलतापूर्वक निकालियो

विराटनगर — सुन्दा अचम्म लाग्ने र आङ नै जिरिङ्ग हुने एउटा दुर्लभ घटना उदयपुरमा घटेको छ। खेल्ने क्रममा १५ वर्षीय एक बालकले गल्तीले कैंची निल्दा उनको पेटबाट शल्यक्रिया गरी त्यो कैंची निकालिएको छ।

बालकले टेलिभिजन हेर्दै खेल्दै गर्दा हातमा रहेको कैंची मुखमा राखेका थिए। अचानक त्यो कैंची घाँटी हुँदै पेटसम्म पुग्यो। घरपरिवारले निकाल्न खोज्दा उल्टै अझ भित्र पसेपछि उनीहरू आत्तिएर बालकलाई तत्कालै अस्पताल लगे। नजिकको अस्पतालमा एक्स–रेपछि आन्द्रामा कैंची अड्किएको देखिएपछि उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो।

नोबेल अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र उनको टोलीले आधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट जटिल शल्यक्रिया गर्दै कैंची सफलतापूर्वक निकालेका छन्। डा. भट्टराईका अनुसार, "कैंची आन्द्रामा अड्किएको अवस्थामा रहन गएको भए गम्भीर समस्या आउन सक्थ्यो। तर समयमै शल्यक्रिया भएकाले जोखिम टर्‍यो। बिरामी अहिले पूर्ण रूपमा स्थिर छन्।"

बालकको अवस्था सुधार भएपछि दुई दिनको अस्पताल बसाइपछि उनी घर फर्किएका छन्। परिवारजन नोबेल अस्पतालको तदारुकता र सफल उपचारप्रति आभारी छन्।

यसअघि पनि नोबेलमा बेल्टको बक्कल, ब्रस, हड्डी जस्ता वस्तु निलेर अड्किएका बिरामीहरूको सफल उपचार भइसकेको छ। अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरूको उपलब्धताले नोबेल अस्पताल ज'टिल र दुर्लभ शल्य'क्रियामा अग्रणी बन्दै आएको छ।

चिकित्सकहरूले अभिभावकहरूलाई बालबालिकालाई साना गहना, खैलौना, चुम्बक, ब्याट्रीजस्ता वस्तु खेलाउन वा उनीहरूको पहुँचमा राख्न नदिन सल्लाह दिएका छन्। ठूला बालबालिकाले वा वयस्कले पनि जिस्कँदै खतर'नाक वस्तु मुखमा हाल्ने बानीले ज्यानमै ख'तरा आउन सक्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ।

"जब शरीर कमजोर हुन्छ, त्यही बेला प्रेमले बल दिन्छ।"
17/07/2025

"जब शरीर कमजोर हुन्छ, त्यही बेला प्रेमले बल दिन्छ।"

Publish Date: 2025-07-14Result of PG Various Programs – 1st and 2nd Year Regular Examination 2082
14/07/2025

Publish Date: 2025-07-14

Result of PG Various Programs – 1st and 2nd Year Regular Examination 2082

नेपालको एक ठुलो खुद्रा व्यवसाय समूह भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा करिब ९ करोड...
14/07/2025

नेपालको एक ठुलो खुद्रा व्यवसाय समूह भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा करिब ९ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक EHS भवन अस्पताललाई हस्तान्तरण गरे 🙏🏥।
यो भवन स्व. बुवा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको सम्झनामा निर्माण गरिएको हो 🕊️👵👴।
भवन त्रिवि शिक्षण अस्पताल परिसरमै स्थापना गरिएको हो 🏗️📍।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Medicombbs note posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share