Nepal Network Television NNTV

Nepal Network Television NNTV Nepal Network Television NNTV
The Media For Nation and Beyond
(5)

31/08/2026

दक्षिण चीनको सेन्जेन सहरका सडकहरूमा विपन्न वर्गलाई लक्षित गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने ‘स्मार्ट फूड लकर’हरू सञ्चालनमा आएका छन् । यो सेवा ‘फुड बैंक’ नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा सुरु गरिएको हो । # Nepal Network TV - NNTV

31/08/2026

काठमाण्डौंमा ग्याँस
अभाव
# Nepal Network TV - NNTV

31/08/2026

जनकपुरधाममा हरवा–चरवाको धर्ना एक सातादेखि जारी,पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण

31/08/2026

नेपाल–तिब्बत बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, सद्गुरुसँग नेपालको दुःखमा ऐक्यबद्धता

31/08/2026

लाङटाङ जलविद्युत आयोजनाको सुरङभित्र नेपाली सेनाको उद्धार टोली

31/08/2026

अहिले सम्मका मुख्य मुख्य समाचारहरु : # Nepal Network TV - NNTV

31/08/2026

विनाशकारी रसुवा बाढीको उद्गमस्थल : लाङटाङ लिरुङको उत्तरी ढलान

31/08/2026

आकाशबाट देखियो तिब्बत–नेपाल बाढीको कहालीलाग्दो तस्वीर! चिनियाँ ड्रोनले खिच्यो यस्तो दृश्य

31/08/2026

डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण
फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार आईतवार बिहान ७ः२६ बजे स्पेसएक्सको ‘फाल्कन हेभी’ रकेटमार्फत यो महत्वाकांक्षी टेलिस्कोप प्रक्षेपण गरिएको हो । # Nepal Network TV - NNTV

31/08/2026

लस एन्जलसको पूर्वी क्षेत्रस्थित पोमोना फेयरप्लेक्समा आयोजित वार्षिक ‘बबल रन’मा १० हजारभन्दा बढी मानिसहरूले सहभागिता जनाएका छन् ।
संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरूमा वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रमले धावक, पैदल यात्री, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा ल्याई मनोरञ्जन प्रदान गर्ने उद्देश्य राख्दछ । # Nepal Network TV - NNTV # highlights

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Network Television NNTV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Network Television NNTV:

Shortcuts

Share

Category