16/01/2023
🌷🌷भावपूर्ण श्रद्धाञ्जली 🌷🌷
२०७९ माघ १ गते काठमाडौंवाट पोखरा तर्फ ६८ यात्रुहरु र ४ जना चालक दल सहित जम्मा ७२ जना महानुभावहरुलाई लिएर यात्रा गरिरहेको यती एयरको ATR 72 विमान पोखरा नजिकै सेती नदी खोँचमा दुर्घटना भई यात्रुहरुको निधन भएको खबरले हामीलाई अत्यन्तै स्तब्ध बनाएको छ । यस त्रासदीपूर्ण घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको छ ।यस दु:खद घडीमा जीवन गुमाउनु भएका सबै महानुभावहरू प्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं र शोकमा रहनुभएका सबै परिवार जनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछौं !साथै शोकको यस घडीमा समस्त आफन्तजन लाई धर्यधारण गर्ने शक्ति मिलोस भनी भगवान सँग प्रार्थना गर्दछौं ।
तेज प्रसाद शर्मा
स्कोलास्टिक पब्लिकेसन्स परिवार, काठमाडौं