Beetv Nepal

Beetv Nepal Just For You

स्वास्थ्य कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा जिल्ला स्तरीय वार्षिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सुरु भएको...
31/08/2026

स्वास्थ्य कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा जिल्ला स्तरीय वार्षिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सुरु भएको छ ।

31/08/2026

नेपालमा बाढी तथा पहिरोका कारण नागरिकहरू प्रभावित भइरहेका बेला भारतमा रहेको गुल्मी मुसिकोट प्रवासी सेवा समाजले मानवीय उदाहरण प्रस्तुत गर्दै बाढीपीडितको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।

27/08/2026

गुल्मी प्रशासनद्धारा रसुवा बाढीमा सम्पर्क विहिन भएका नागरिकको खोजी कार्य गरेको छ ।

27/08/2026

गुल्मीमा आयुर्वेद उपचार सेवा लिने नागरिकको संख्या पछिल्लो एक वर्षमै उल्लेख्य रूपमा बढेको छ । तर सेवा विस्तार भइरहे पनि औषधि अभावका कारण समस्या हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले रसुवा बाढीमा परी हालसम्म सम्पर्कमा आउन नसकेका गुल्मी ठेगाना भएका व्यक्तिहरूको विवरण सार...
27/08/2026

जिल्ला प्रशासन कार्यालय गुल्मीले रसुवा बाढीमा परी हालसम्म सम्पर्कमा आउन नसकेका गुल्मी ठेगाना भएका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घास, गुल्मीको आर्थिक वर्ष २०८२÷ ०८३ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको...
27/08/2026

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घास, गुल्मीको आर्थिक वर्ष २०८२÷ ०८३ को जिल्ला स्तरीय समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

27/08/2026

गुल्मी अस्पतालको ठेक्का तोडिदैँन । राजेन्द्रप्रसाद पाण्डे, अध्यक्ष, गुल्मी अस्पताल विकास समिति

26/08/2026

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।

25/08/2026

गुल्मी अस्पतालमा पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा लिने बिरामीको संख्या निरन्तर बढ्दै गएको छ ।

23/08/2026

गाउँमा रोजगारीको अभावका बीच धुर्कोटको ओख्रेनी कृषि तथा पशुपंक्षी फर्म गाउँमै स्वरोजगार र रोजगारी सिर्जनाको उदाहरण बनेको छ । मेहनत र कृषि व्यवसायमार्फत ताम्राकार दम्पतीले स्थानीयलाई समेत रोजगारी दिँदै राम्रो आम्दानीको आधार तयार गरेका छन् ।

Address

Gulmi Tamghas
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Beetv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Beetv Nepal:

Shortcuts

Share

Category