02/09/2026
पालिकाको अनुसार गाउँपालिकाकै ५ जना कर्मचारीहरू समेत बेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये स्वास्थ्य शाखाका प्रमुख बलराम न्यौपाने,प्रदीप न्यौपाने लगायत रहेका छन् र हालसम्म एक जनाको मात्र शव फेला परेको पालिकाले जनाएको छ ।
https://karmacharipress.com/2026/09/02/39252/