
13/05/2025
सिटिइभिटीमा पढ्न अब ईन्ट्रान्स दिन नपर्ने: “विद्यार्थीले सिटिइभिटी अन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिनु नपर्ने भएको छ ! अब जिपिएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको हो ! यही शैक्षिक सत्रबाट जिपिएको आधारमा नैँ CTEVT ले विद्यार्थी गर्ने निर्णय भएको छ ! कस्तो लाग्यो यो निर्णय ?😲