Bayan Khabar

Bayan Khabar Number one news portal...

--- मन छुने कथा ---लामो समयदेखि स्कुटर प्रयोगमा नआएको भएर मैले सो  स्कुटर बेच्ने विचार गरे, मूल्य रु १०००००/- राखेँ । वि...
03/04/2025

--- मन छुने कथा ---

लामो समयदेखि स्कुटर प्रयोगमा नआएको भएर मैले सो स्कुटर बेच्ने विचार गरे, मूल्य रु १०००००/- राखेँ । विभिन्न व्यक्तिबाट ८५ देखि देखि ९० हजारसम्मका धेरै अफर आए । ९५ हजारको पनि अफर आयो । त्यसलाई पनि पर्खाइमा राखेको थिए, ओके भनेको थिइन ।

एकदिन मलाई बिहानै फोन आयो, फोनमा बोल्ने व्यक्तिले भन्यो- "नमस्कार, मैले तपाईको स्कुटरको एड देखेँ। मलाई पनि मन पर्यो। तर मैले एक लाख रुपैयाँ जम्मा गर्न निकै प्रयास गरेँ तर ७५ हजार मात्रै जम्मा गर्न सकें । छोरा इन्जिनियरिङको अन्तिम वर्षमा छ । उनले निकै मिहिनेत गरेका छन् । कहिले पैदल, कहिले साइकल, कहिले बस, कहिले कसैसँग लिफ्ट मागेर जाने गर्छ । पढाइको अन्तिम एक वर्ष आफ्नै स्कुटीमा जानुपर्छ भन्ने लाग्यो । यसैले कृपया मलाई स्कूटी दिनुहोस्। नयाँ किन्नु मेरो लागि धेरै महँगो पर्छ। केही समय दिनुहोस् म बाकी पैसाको व्यवस्था गर्छु । मोबाइल बेचेर भएपनि केही पैसा जुटाउनेछु। तर म तपाईलाई हात जोडेर अनुरोध गर्दछु, सर, कृपया स्कूटर अरूलाई नाबेचिदिनुहोला, म नै किन्नेछु ।"

मैले औपचारिकताको रूपमा 'ठीक छ' भने र फोन काटिदिए। यसपछि मेरो मनमा केही विचार आयो । मैले तत्कालै कलव्याक गरेर भने, "मोबाइल नबेच्नुस्, भोलि बिहान ७५ हजार मात्र ल्याउनुहोस, स्कूटर आफै लैजानुहोस् र त्यो पनि ७५ हजारमा मात्रै ।"

९५ हजारको अफर आए पनि मैले ७५ हजारमा कुनै अपरिचित व्यक्तिलाई स्कुटर दिन लागेको थिएँ । आज त्यो परिवारमा कति खुसीको सिर्जना भएको होला भन्ने लाग्यो । भोलि उसको घरमा स्कुटी आउनेछ । र मलाई पनि धेरै घाटा थिएन, जे जति दिनुभएको छ भगवानले धेरै दिनुभएको छ ।

भोलिपल्ट बिहान उसले कम्तिमा ६-७ पटक फोन गर्यो "सर, म कति बजे आउनु? तपाईको समय खेर नजावोस्, यहाँको फुर्सद कतिबेला हुन्छ भन्नुहोला । म छोरा लिएर आउन सक्छु वा एक्लै पनि आउन सक्छु। तर हजुर, स्कूटर अरूलाई नदिनुहोला है फेरी पनि भनेको छु ।"

उनले हजार, पाँच सय, सय, ५० दरका खुल्ला पैसा झोलामा हालेर लिएर आएका थिए तर उनीसँगै छोरा नभएर एउटी केटी थिइन् । नोट हेर्दा उसले यो पैसा कहाँबाट ल्याएको हो थाहा भएन तर लाग्थ्यो कतै भिख मागेर वा थोरै थोरै जम्मा गरेर ल्याएको जस्तो लाग्यो ।

उसँगै आएकी केटीले ठूलो उत्सुकता र कृतज्ञताका साथ स्कुटीलाई हेर्दै थिई। मैले उसलाई चाबी, हेलमेट र कागज दुवै दिएँ। केटी नम्रतापूर्वक स्कूटरलाई स्याहार गर्दै थिई। त्यसपछि उनी स्कुटरमा बसिन्, उनको खुशी झल्किएको थियो ।

उसले पैसा गन्न भन्यो, मैले गन्ती गरेर ल्याएको हो भनेँ, केही समस्या छैन भनेर गनिन । जब उनी निस्कन थाले, मैले उनलाई ५ सयको नोट फर्काएँ र भनेँ, घर जाँदा बाटोमा मिठाई लिएर जानु । कतै तेलको पैसा छ कि छैन भन्ने लागेको थियो मलाई । र यदि छ भने पनि, पाँच सयले मिठाई र तेल दुवै आउनेछ।

आँखामा कृतज्ञताका आँसु लिएर जाँदा मैले उनलाई सोधेँ, 'यो छोरी को हो ?' उनले जवाफ दिए, 'यहीँ नै मोरो लागि छोरा हो हजुर ।'❤️

दुवैजना बिदा लिएर स्कुटर लिएर गए । बाहिर निस्किँदा, उसले विनम्रतापूर्वक झुकेर नमस्कार गर्यो । र, बारम्बार कृतज्ञता व्यक्त गरिरह्यो।

साथीहरू, जीवनमा कुनै यस्ता काम हुन्छन्, जसलाई गर्दा हामीले नाफा नोक्सान हेर्नु हुँदैन। हामीले यो पनि हेर्नु पर्छ कि हाम्रो माध्यमबाट कसैले साँच्चै खुशी पाएको छ कि छैन।

कथा मनपरे अवश्य शेयर गर्नुहोला । धन्यवाद ।

30/10/2024

Nepal Vs Bangladesh | SAFF Women's Championship 2024 | Kartik 14

26/09/2024

इड्राईभ नेपालका कार्यकारी अधिकृत सविन भट्टराई

शुभ बिहानी❤️🙏
21/09/2024

शुभ बिहानी❤️🙏

जय पाथीभरा माता ❤️👍️ ゚
11/09/2024

जय पाथीभरा माता ❤️👍️



11/09/2024

प्रतिनिधि सभा बैठक, २०८१ भदौ २६ गते, बुधबार

जय दक्षिणकाली❤️ सबैको शुभ होस्...
09/09/2024

जय दक्षिणकाली❤️
सबैको शुभ होस्...

03/09/2024

प्रतिनिधि सभा बैठक, २०८१ भदौ १८ गते, मंगलबार

03/09/2024

विज्ञान र प्रविधिको प्रयोग गरेर देशमा रुपान्तरण गर्न सकिन्छः सचिव सञ्जिव रोक्का

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
31/08/2024

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रत....

शुभ बिहानी, सबैको दिन शुभ रहोस्❤️
29/08/2024

शुभ बिहानी, सबैको दिन शुभ रहोस्❤️

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।
29/08/2024

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सच...

Address

Bagmati Province
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bayan Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bayan Khabar:

Share