Hamro Nepal - Hamro Bichar

Hamro Nepal - Hamro Bichar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Nepal - Hamro Bichar, News & Media Website, Kathmandu.

B***n Shah walks → news.He stands → news.He sits → news.He speaks → news.He stays silent → still news.He reacts → news.H...
12/05/2026

B***n Shah walks → news.
He stands → news.
He sits → news.
He speaks → news.
He stays silent → still news.
He reacts → news.
He doesn’t react → also news.
B***n = Aura👑🔥

09/05/2026

प्रधानमन्त्री बालेन शाह
***nshah

अज्ञात समुहद्वारा रुपन्देही-२ का उम्मेदवार सुलभ खरेल बसेको होटेलमा आई उनको सचिवालयका केही साथीहरूलाई नि!र्घात कु!टपि!ट ग...
04/03/2026

अज्ञात समुहद्वारा रुपन्देही-२ का उम्मेदवार सुलभ खरेल बसेको होटेलमा आई उनको सचिवालयका केही साथीहरूलाई नि!र्घात कु!टपि!ट गरेको खबर छ। 🙏

झापा -५ का लागी बालेनका बाचा यस्ता रहेका छन् !
02/03/2026

झापा -५ का लागी बालेनका बाचा यस्ता रहेका छन् !

02/03/2026

एक आमाको आशिर्वाद बालेनलाई - ग्वारग्वार्ती भोट आओस शुभकामना ।

02/03/2026

बालेन शाह झापामा नेपाली कांग्रेसका समर्थकहरूसँग हात मिलाउँदै ***nshah

गगन थापा बदलिएको प्रमाण :1) सर्वोच्चबाट भ्रष्ट प्रमाणित ठेकेदारको घरमा बसेर उसकै खर्चमा सर्लाही–४ को चुनावी अभियान।2) भ्...
27/02/2026

गगन थापा बदलिएको प्रमाण :

1) सर्वोच्चबाट भ्रष्ट प्रमाणित ठेकेदारको घरमा बसेर उसकै खर्चमा सर्लाही–४ को चुनावी अभियान।

2) भ्रष्ट विजय गच्छदारलाई टिकट(बालुवाटार जग्गा काण्ड)।

3) भ्रष्ट टेक बहादुर गुरुङलाई टिकट (भृकुटीमण्डप जग्गा काण्ड)।

4) अफ्ताब आलमको छोरालाई टिकट।

5)टेरामक्स भ्रष्टाचारका विवादित मन्त्री कार्कीलाई टिकट ।

6)दिनको १८–२२ घण्टा लोडसेडिङ गराउने नेपाल विद्युत् प्राधिकरणका पूर्व MD मुकेश काफ्लेलाई टिकट।

7) देउबाको अन्डरग्राउन्ड बैंकको विषयमा चुपचाप।

8)बालमन्दिर भ्रष्टाचारका प्रतिबादीलाई विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा बढुवा।

9) काठमाडौं–३ मा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका सन्तोष चालिसेलाई चुनावी कमाण्डर ।

27/02/2026

देसबासीलाई आफ्नै तरकारी खुवाउनु जरुरी छ बालेन शाह।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal - Hamro Bichar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share