urbar news

urbar news News, views, interviews, audio, video
समाचार, विचार, अन्तवार्�

News, views, interviews, audio,

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिए ।
28/04/2023

नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिए ।

27/04/2023

सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता गर्न निर्देशन दिएको छ

25/04/2023

चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

25/04/2023
25/04/2023

७ लाख रुपैयाँ नक्कली नोटसहित धनुषाबाट एक महिला पक्राउ

25/04/2023

जनमत पार्टीका प्रतिनिधि साँचो लिएर आएपछि बारामा मतगणना पुनः सुरु । महागढीमाई नगरपालिका र देवतालका मतपेटिका खोलिए ।

बारा-२ मा मतगणना स्थगित: - मतपेटिका राखिएको कोठाको साँचो बोकेर जनमत पार्टीका प्रतिनिधि फरार- प्रतिनिधि बोलाउन निर्वाचन क...
25/04/2023

बारा-२ मा मतगणना स्थगित:
- मतपेटिका राखिएको कोठाको साँचो बोकेर जनमत पार्टीका प्रतिनिधि फरार
- प्रतिनिधि बोलाउन निर्वाचन कार्यालय माइकिङ गर्दै

25/04/2023

चितवन - २ अपडेट
५६,५०७ मत गणना हुँदा

रवि लामिछाने (घण्टी): ४०,०६९
जीतनारायण श्रेष्ठ (रुख): ७,४५८
रामप्रसाद न्यौपाने (सूर्य): ७,२६७

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आ...
24/04/2023

फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ।

प्राविधिक समस्या देखिएको जहाजमा १६९ यात्रु रहेको पुष्टि
24/04/2023

प्राविधिक समस्या देखिएको जहाजमा १६९ यात्रु रहेको पुष्टि

फ्लाई दुबईको ९ः१९ मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको देब्रे इन्जिन फेल । दाहिने इन्जिनको अवस्था जाँच ...
24/04/2023

फ्लाई दुबईको ९ः१९ मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको देब्रे इन्जिन फेल । दाहिने इन्जिनको अवस्था जाँच गरिँदै । अहिले आकाशमै 'होल्ड' ।
-स्रोतः ज्ञानेन्द्र भुल, उपप्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
(जहाज ठूलो आवाज निकाल्दै र आगोका झिल्का छोड्दै)

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी !
24/04/2023

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी !

24/04/2023

तनहुँ- १ उपनिर्वाचन

१३ हजार ७५९ भोट गन्दा

रास्वपाका डा. स्वर्णिम वाग्ले- ७ हजार ६२५

कांग्रेसका गोविन्द भट्टराई-३ हजार ४७१

एमालेका सर्वेन्द्र खनाल -२ हजार २१९

Address

Koteshwor
Kathmandu
32

Alerts

Be the first to know and let us send you an email when urbar news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to urbar news:

Share