Notice Sewa

Notice Sewa Notice Sewa - Instant notice about everything.

21/06/2022

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको SEE परीक्षाको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी तिव्रताका साथ आवश्यक काम गरिरहेको बोर्डले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको र कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको जनाएको छ । Src:- एभिन्युज टिभी ।

16/05/2022

काठमाडौं अपडेट !! (बिहान ८:४० बजे सम्म)
स्थापित भन्दा बालेन २९६४ भोट ले अगाडी !!

लौरो : ६२०७
सूर्य : ३२४३
रुख : २८८५

कुन दलले कति पद जित्यो ? (राती ८:३० बजे सम्मको अपडेट)
15/05/2022

कुन दलले कति पद जित्यो ? (राती ८:३० बजे सम्मको अपडेट)

15/05/2022

भरतपुर मतगणना राति ८ बजेसम्मकाे अपडेट ।
#मेयर
विजय सुवेदी - सूर्य -२५४९ (१९ मतले अगाडी)
रेनु दाहाल - हसिया हथौड़ा -२५३०
जगन्नाथ पाैडेल - भुईकटहर - ८३०
#उपमेयर
चित्रसेन अधिकारी-रुख - २७६९
हिमला गुरुङ -हलाे - १९७५
निरन्तर अपडेटको लागि Notice Sewa पेजलाई like र Follow गर्नुहोला ।।

Source : उज्यालो । Ujyaalo

त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने !
15/05/2022

त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा नदिने !

भरतपुर म.न.पा को दिउँसो ४:४० बजे सम्मको अपडेट ।।ताजा अपडेटका लागि Notice Sewa संगै रहनुहोला ।।
15/05/2022

भरतपुर म.न.पा को दिउँसो ४:४० बजे सम्मको अपडेट ।।
ताजा अपडेटका लागि Notice Sewa संगै रहनुहोला ।।

का.म.न.पा. को दिउँसो ३:२० बजे सम्मको अपडेट ।।
15/05/2022

का.म.न.पा. को दिउँसो ३:२० बजे सम्मको अपडेट ।।

काठमाडौ म.न.पा को दिउँसो ३ बजे सम्मको अपडेट ।।
15/05/2022

काठमाडौ म.न.पा को दिउँसो ३ बजे सम्मको अपडेट ।।

काठमाडौँको ताजा अपडेट !!
15/05/2022

काठमाडौँको ताजा अपडेट !!

09/05/2022

सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक विदा दिएको छ ।

Happy Birthday former Crown Prince  Paras shah.
30/12/2021

Happy Birthday former Crown Prince Paras shah.

पोखराबाट चर्चित र्‍यापर आशिष राना ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका छन् ।
30/12/2021

पोखराबाट चर्चित र्‍यापर आशिष राना ब्राउन सुगर सेवन गरेको आरोपमा पक्राउ परेका छन् ।

Breaking: Nepal Government has decided to give Nation wide public holiday tomorrow on the occasion of Tamu Lhosar. भोलि ...
29/12/2021

Breaking: Nepal Government has decided to give Nation wide public holiday tomorrow on the occasion of Tamu Lhosar.

भोलि तमु ल्होसारको अवसरमा सार्वजनिक विदा।

27/12/2021

Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Notice Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Notice Sewa:

Share