DXN NEPAL

DXN NEPAL DXN NEPAL

10/10/2022

good morning dxn

07/02/2022
23/05/2021
मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, ...
12/04/2021

मानब शरीरकाे पेट सफा भयाे भने 80% राेग / समस्याहरु ठिक हुन्छ । Myco Veggie ले पेट पुरै सफा गर्छ र पेटमा हुने ग्याष्टिक, कब्जियत, पाइल्स, सुगर प्रेसर लगायत अन्य धेरै रोगहरुलाई जराबाट नै सफा गर्छ । 100% नेचुरल छ ।
👉 अनावश्यक मोटोपनालाई घटाइ SLIM बनाउँछ
👉 ग्यासट्रिक र अल्सर को लागि उपयोगी
👉 पाचन प्रक्रियालाई सुचारू बनाउँछ
👉 हाई ब्लडप्रेसर र सुगरका को लागि अति उपयोगी
👉 रोगप्रतिरोधी क्षमता बढाउँछ
👉 शरीरमा शक्ति प्रदान गर्दछ
👉 शरीरको Toxin लाई फाल्छ
थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ
👨पुरुष, 👩महिला दुबैको लागि हुने
100% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡
आजै order गर्नुहोला !!
100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने !
▪️जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !
नोट:-डि एक्स एन कम्पनिका प्रोडकहरु औषधि होइना ,अर्गानिक खानेकुरा हुन ,तर औसधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ,प्राणघातक रोग लाग्नबाट बचौ"

Contact us: +9779800825362
Whatsapp:, imo +9779861694307
Web: www.dxn2u.com

DXN   MLM किन गर्ने 1=आफु पनि स्वास्थय हुन र अरुलाइ पनि  स्वास्थय बनाउनको लागि2=अवसरलाइ चिन्नको लागि 3=खेर जाने समय र खे...
18/03/2021

DXN MLM किन गर्ने

1=आफु पनि स्वास्थय हुन र अरुलाइ पनि स्वास्थय बनाउनको लागि
2=अवसरलाइ चिन्नको लागि
3=खेर जाने समय र खेर जाने पैसालाइ सहि ठाउमा लगानि गर्न को लागि
4=बुढेस कालमा पेनसन आउने सिस्टम बनाउन को लागि
5=देस बिदेस घुमने अवसर पायनु र चिनाउनको लागि
6=जीवन परिबर्तन गर्न र गराउनको लागि
7=सोच्दै न सोचेको खुसि पाउन र दिलाउन को लागि
8=असिमित आम्दानि गर्न र गराउन को लागि
9=40 बर्स पछि अरुको गुलामि बााट मुक्त हुन र दिलाउन को लागि
10=हरियो पासबोट बोकि आफ्नोभाबि सन्तानलाई आफुजस्तो अरुको गुलामि न बनाउनको लागि
11=समयलाइ स्वातन्त्रा बनाउन र दिलाउनको लागि
12=आफु परिवर्तन भइ अरुलाइ पनि परिवर्तन गराउनको साथै अन्य अरुधेरै कुराहरु पाउनको लागि हामी Dxn गर्दछौ
13=एकै सन्सार एकै बजार एकै परिवारको महत्त पाउनको लागि
14=एउटा स्वातत्रता रोजगार पाउन लागि र दिलाउनको लागि हामी Dxn गर्छौ
15=आफु स्वास्थय भइ अरुलाइ पनि स्वास्थय बनाउनलाइ सहयोग गर्नलागि Dxn गर्छौ
16=सधै प्राकृतिक पोषणयुक्त खाना खानु पाउनु र खुवाउनकोलागि
17=आफू सफल भइ अरुलाइ पनि सफल बनाउनको लागि
Dxn एम.एल.एम ब्यवसायमा हुने स्वरोजगारको अवसरहरु
M=MULTI
L=LEVEL
M=MARKETING

DXN COMPAY ले यी चारकुराहरु तपाइहामिलाइ दिन्छ

1 स्वास्थ =HEALTH
2 समृद्दि =WEALTH
3 खुसि= HAPPINESS
4 स्वतन्त्रता =FREEDOM
more information ko lagi = 9861694307

06/03/2021

Don't Forget To Subscribe The Channel.Don't forget to like and share with everyone if you liked this video !Camera/Editor :- Pusta Chamling Rai Cameraman :- ...

DXN गर्नाले के भयो हेर्न नभुल्नु होला
06/03/2021

DXN गर्नाले के भयो हेर्न नभुल्नु होला

घ्यु कुमारी (एलाेभेरा )क्लिनिङ जेलALOE.V Cleansing Jelभनेको के हो ? घ्यु कुमारी नै किन प्रयोग गर्ने ?किन भने याे घ्यु कु...
04/03/2021

घ्यु कुमारी (एलाेभेरा )क्लिनिङ जेलALOE.V Cleansing Jelभनेको के हो ? घ्यु कुमारी नै किन प्रयोग गर्ने ?

किन भने याे घ्यु कुमारी साैन्दर्य सामान अन्तर्गत पर्दछ। यसमा कुनै केमिकलकाे प्रयाेग छैन । घिउ कुमारि ,उच्च जडिबुटी काे रसबाट निर्माण गरिएको छ।अनुहारकाे छालालाई यस्ले पूर्ण रुपले सफाइ गर्नुका साथै छालाकाे सुन्दरता बचाइ राख्छ।जुनै प्रकारको छालामा यसकाे प्रयाेग गर्न सकिन्छ ।बिहान पानिले मुख धाेएपछि हलुका तरिकाले मुखमा मसाज गर्नुपर्छ।

१५ देखि २० मिनेट पश्चात् पखाल्न सकिन्छ भने साँझमा पनि यहि प्रक्रिया अपनाउने गर्नुपर्छ ।यसकाे प्रयाेग पश्चात् छाेटाे समयमै अनुहारमा चमक र ताजापन देखिन्छ ।१०० एम.एलकाे ट्यूबमा यसलाई डि. एक्स .एन कम्पनिले बजारमा ल्याएको छ ।
>

DXN कम्पनी को नेचुरल प्रोड्क्ट यी एस्ता रोग निको पार्न सकिन्छ। छालामा भएका दागहरु, डण्डिफाेर,चाया अादि हटाएर हलुका र स्वच्छ पार्छ।छालालाई मुलायम,हलुका र सुन्दरता प्रदान गर्छ।यसलाई कपासमा वा नरम कपडामा भिजाएर अथाव अाैलामा हालेर पूरा अनुहारमा बिहान र बेलुका दिनमा दुईपटक दलेर छाड्नु पर्छ,धुनु पखाल्नु पर्दैन।यसकाे प्रयाेगबाट अनुहारको श्रृङ्गार Make up गर्ने झन्झट हुदैन ।
कृपया हजुरहरुकाे अनुहारमा दाग, पाेताे, छाया, डण्डिफाेरकाे समस्याले पिडित हुनुहुन्छ भने हाम्रो DXN कम्पनीका एलाेभेरा घ्यु कुमारी श्रृङ्गार फेसियल एलाेभेरा जेल,टाेनर,डे क्रिम,नाइट क्रिम प्रयाेगहरु गरि सुन्दर अनुहार बनाउन सक्नुहुन्छ जानकारीकाे लागि सम्पर्क गर्न सक्नुहुन्छ ।
Good morning DXN
थप जानकारिको लागि 9861694307
[email protected]
आजै अहिलेनै अडर गर्नुहोस

के हो स्पिरुलिना किन आबश्यक छ हाम्रो स्वास्थ्यलाइ  what  is SPIRULINAयसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? ज...
04/03/2021

के हो स्पिरुलिना किन आबश्यक छ हाम्रो स्वास्थ्यलाइ

what is SPIRULINA

यसको सेवनबाट मानव शरीरलाई के कस्तो फाइदा गर्छ त ? जान्नुहोस् ।
स्पिरुलिनामा आमाको दुधमा पाहिने G.L.A (Gamma linolec Acid) भन्ने तत्व पाईन्छ, जुन आज सम्म पनी अन्य बस्तुमा पाइएको छैन मात्र human Breast Milk अर्थात आमाको दुधमा मात्र पाईन्छ G.L.A पदार्थ पनि स्पिरुलिना मा पाईन्छ। बिश्व स्वास्थ्य संगठन (WHO) अर्थात World Health Organization ले सुपर फुड भबिस्यको खाना भनेर प्रमाणित गरेको छ। G.L.A पदार्थ मानिसलाई दैनिक ५०० mg देखि ३०००mg सम्म चाहिन्छ । जुन पाउन असम्भब छ तर G. L.A को शरिरमा आपुर्ती गर्न स्पिरुलिना को प्रयोग ले सम्भब भयको छ । G.L.A ले ईम्युन सिस्टमलाई नियमित (Regulation) गर्ने गर्छ र मधुमेह अर्थात चिनी रोग सम्बन्धी समस्या, उच्छ रक्तचाप जस्त समस्यालाई राम्रो काम गर्छ। ब्लक भएका सेल्सहरुलाई पुन उत्पादन गर्ने काम पनि G.L.A तत्वले गर्छ ।
नोट:
स्पिरुलिनाको पौष्टिक तत्व र अन्य पौष्टिक तत्वहरु बिच तुलाना गर्दा २४ ट्याब्लेट स्पिरुलिना बराबर -
स्वस्थ कुखुराको मासु ५ के.जि
बदाम २० के.जि
माछा १.१ के .जि
गोल भेडा ३ के.जि
फर्सी १.४ के .जि
स्याउ ११ के.जि
केराउ ५ के.जि अमरिकन डाक्टर रेग्नर वर्गको भनाइ अनुसार "मानिसहरु स्वास्थ र तन्दुरुस्त भएर रहनका लागि हरेक दिनकाे भाेजनमा ८० प्रतिशत क्षारिय तत्व र २० प्रतिशत अम्लिय तत्वहरु भएको खाद्यान्नकाे अनुपात मिल्नुपर्छ।"स्पाइरुलिनाकाे सेवन गर्नाले शरीरमा क्षारिय तत्वहरुकाे अनुपात समेत मिलाउँदछ।
स्पाइरुलिनाले क्यान्सरका काेषहरु बढ्न दिदैन, शरीरका अङ्गहरुलाई मक्किन र सड्नबाट बचाउँछ।मुटु र रक्तसञ्चार प्रणाली राेगहरुबाट पनि बचाउँछ ।
यसले काेलेष्ट्राेलकाे वृद्धि राेक्छ, महिलाहरूकाे मासिक धर्मलाई सजिलो बनाउँछ र पाठेघरकाे राेगहरुकाे उपचार गरेर शरीर स्वास्थ बनाउँछ ।
स्पाईरुलिना उत्तम प्राकृतिक पाेषणयुक्त खाद्यान्न हाे:- स्पाइरुलिनाले शरीरलाई अत्यधिक पाेषन प्रदान गर्दछ।याे अत्यधिक शक्तिबर्द्धक, कम क्यालाेरि, कम चिल्लो, कम काेलेष्ट्रेलयुक्त प्राकृतिक पाैष्टिक खाना हाे।सबै उमेरका मानिसहरूकाे लागि याे सारै उपयाेगि खाद्यान्न हाे।यसले शरीर भित्रका अङ्गहरु र आन्द्राकाे सफाई गरि विषादी वस्तुहरुलाई बाहिर फालेर विभिन्न राेगहरुकाे उपचार गरि शरीरको कार्यक्षमता समेत बढाउँछ ।
प्राकृतिक खनिज तत्व,रेषा र भिटामिनहरुले भरिपूर्ण :- स्पाइरुलिनामा हुने प्राकृतिक खनिजतत्व रेषा र भिटामिनहरुले कब्जियत र ग्याष्ट्रिक राेगकाे उपचार गरेर शरीरलाई स्वास्थ बनाउँछ ।याे भिटामिन B-12 काे वनस्पतिय स्राेत भएकोले शाहाकारिहरुकाे लागि पनि याे सर्वाेउत्कृष्ट पाैष्टिक खाना हाे।स्पाइरुलिनामा कलाेराेफिन हरितकरण हुने भएकोले यसले पेटकाे पाचनप्रणालिलाई पनि बलियो पार्दछ।
स्पाइरुलिना नियमित सेवन गरेमा हुने विभिन्न फाइदाहरु यसप्रकार छन्।
१) गर्भवती महिला तथा बच्चाहरुलाई शरीरमा भरण पाेषण आपूर्ति गरेर कुपोषण बाट छुटकारा गराउँछ ।
२) शरीरमा राेगहरुसँग लड्ने शक्ति "इम्युन पावर " बढाउँछ ।
३) हृदयघात मुटुको राेगबाट बचाउँछ र मुटुको धड्कन नियमित बनाउँछ।
४) महिलाहरुकाे महिनावारीकाे दुखाइबाट छुटकारा मिल्छ।
५) ग्याष्ट्रिक, अल्सर र क्यान्सर हुनबाट बचाउँछ।
६) W.B.C हेमाेग्लाेबिन बढाउँछ र रगतको कमिलाई आपूर्ति गर्छ।
७) थकान आलस्य र निराशापनबाट छुटकारा गराउँछ ।
८) हड्डी र नसा सम्बन्धि राेग हुनबाट बचाउँछ र ढाड दुख्ने राेगिहरुलाई राम्रो उपचार गर्छ।
९) माेतियाबिन्दु, रतन्धाे हुनबाट बचाउँछ र आखाँकाे दृष्टि वृद्धि गर्छ।
१०) मृगौला सम्बन्धि राेग र पत्थरी हुनबाट बचाउँछ।
११) अनुहारकाे छालालाई सुन्दर र मुलायम बनाउँछ।
१२) स्मरण शक्ति बढाएर दिमाग तेजिलो पार्छ।
१३) टाउको दुख्ने समस्या बाट छुटकारा गराउँछ।
१४) घाँटी, जिब्रो र मुखमा आउने घाउ खटिराबाट बचाउँछ।
१५) बच्चाहरुलाई पाेषण दिएर शरीरको वृद्धि विकासमा मद्दत गर्दछ।
१६) जीउ वाङ्गीने, लुलाे लंङ्गडाे र अपांग हुने आदि समस्याहरुबाट बचाउँछ।
१७) ज्यादा मात्रामा खाना खाने अनावश्यक ताैल बढ्ने र भद्दा माेटाेपना हुने समस्या हल हुन्छ ।
१८) पाचन प्रणालीको बृदि गरी पाचन क्रियालाई नियमित राख्न मदत गर्दछ।
१९) कलेजोको समस्या अर्थात रगतको कनी, आखाको कमजोरीपन, महिलाको पाठेघरको समस्या लगायत शरीरका विभिन्न प्रकारका समस्याहरुमा SPIRULINA अत्यावसेक पोषण दबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।
२०) स्पाइरुलिना राेगि बिरामीहरुलाई डाक्टरले सिफारिस गरेकोे एलाेपेथि खादै गर्दा पनि प्रयोग गर्न मिल्यने
नोट:- डि एक्स एन कम्पनीको प्रोडकहरु औषधि होइना, अर्गानिक खानेकुरा हो, तर औषधिय तत्व पर्याप्त भएको खाद्य बस्तु हो ।
"दैनिक प्रयोग गरौ, प्राणघातक रोग लाग्नबाट बचौ"
स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!
👉️💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने ।
👉💯% Original.
अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।
Details: 👇👇️
Please call us at
📞 9861694307
📞9861694307 (imo, & whatsapp)
Or Send Direct Message
🛒Shop 🏚️Online
👉️Delivery All Over Nepal

  "गानोडर्मा" ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ?✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरि सम्भावित ह...
04/03/2021

"गानोडर्मा" ( 𝐑𝐆/𝐆𝐋) निम्न समस्यामा कसरि विशेष प्रभावकारी हुन्छ ?
✅ रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरि सम्भावित हार्ट अट्याक र ब्रेन स्ट्रोकबाट बचाउछ, साथै मुटुलाई सुरक्षित राख्दछ |
✅ डाइबिटीजमा सुगरलाई कन्ट्रोल गर्न, प्यान्क्रजालाई एक्टिभ गरि इन्सुलिन उत्पादन गर्ने गल्यान्डलाई सक्रिय बनाउछ |
✅ उच्च रक्तचाप तथा निम्न रक्तचाप दुवै अवस्थामा रक्तचापको घटाई या बढाई सन्तुलन गर्दछ |
✅क्यान्सर सेलको उत्पति एवं यसको प्रसारको रोकी यो घातक बिमारीबाट शरीरलाई बचाउछ |
शरीरको कुनै पनि ठाउँमा भएको कुनै पनि प्रकारको टिउमर लाई समाप्त गर्दछ |
✅ लिभरलाई मजबुत बनाई पाचन प्रक्रिया सुचारु बनाई भोग जगाउछ |
✅ कुनै पनि प्रकारको ठाउको दुखाई या माइग्रेन समाप्त गर्छ, साथै यसले कमजोर दिमागबाट रोकी दिमागको क्षमता बढाउछ साथै एकाग्रता बढाउछ |
✅ थाईराईड गल्यान्ड लाई सम्हाली, थाईराईड सम्बन्धि समस्या समाधान गर्दछ |
✅ मानसिक रोग जस्तै: प्यारालाईसीस, अल्जाइमर, पारकिन्सन मा राम्रो काम गर्दछ |
✅ दमको लागि तथा फोक्सोको कार्यसैलीमा खराबी वा Branched infection मा गज्जबको लाभ पाईन्छ |
✅ हड्डी कमजोरी, अर्थराइटिस या अस्थिरोगमा लावदायी हुन्छ |
✅ पाठेघर रोग, ब्रेस्ट क्यान्सर, मिन्सुरेसन, गड्बडी तथा अन्य स्त्री रोग मा प्रभावकारी हुन्छ |
✅ शरीरको अनावश्यक बोसो घटाइ मोटोपन कम गराउछ या सिलीम तथा चुस्त बनाउछ |
✅ छाला रोग हटाई छालाको चाउरी पन हुन् बाट १००% बचाउन्छ |
✅ सम्पूर्ण शारीरिक प्रक्रियालाई सामान्य बनाई रोगबाट बचाई राख्दछ |
🛒Online 🏘️Shop
�Plz Order Confirm गर्न: inbox मा Confirm My Order भनेर आफ्नो फोन नं. (phone) र ठेगाना (Address) छोड्नुहोला!

More Details://www.dxn2u.com
please Call us 9861694307
♻️नेपाल भरीडेलिभरी सुविधा (ALL Nepal Delivery)
Please Take Care Your Health !!
Plz. Share Thank You All !!!

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779861694307

Alerts

Be the first to know and let us send you an email when DXN NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DXN NEPAL:

Share