Nawaraj rimal magazine & photography

Nawaraj rimal magazine & photography This channel provided a news and suggestion
(1)

07/01/2025

हैन याे दुर्गति क्रमशः तल तिर धकलिँदै गरेकाे समाजमा एक विद्वावानपनि राक्षश सरि देखाँउछन रे भन्थाे कुराेमात्रै हैन हकिकत यथावत छ।

11/06/2024

क्रिकेट प्रेमीहरूको लागि खुसीको खबर: काठमाडौं मेट्रोले बिहान ५:१५ बाट सानो गौचरन मैदानमा भोलि हुने नेपाल-श्रीलंका विश्वकप खेलको live screen देखाउनेछ। Because of Kathmandu mayor Bale Shaha.

19/11/2023

Breaking: Australia wins the ICC Men's ODI World Cup title after winning the final match with India by 6 wickets. Brilliant Century by Travis Head in Final. दिदी नग्न हुन्छु भनेर खेलाडिले आफ्नो देशकाे सान राख्न भनेर हारेकाे रे।

19/10/2023

Good morning आज दशैं/नवरात्रीको पाचौँ दिन, नवदुर्गा भवानीको पाचौँ रूप "स्कन्दमाता भगवती" को पूजा गरिने दिन।

17/10/2023

Congratulation football team Nepal. Win by laos by 1 goal.

15/10/2023

Breaking record break पेट्रोलको मूल्य घट्यो: NOC has decreased the price of Petrol by Rs 11/litre and Diesel by Rs 5/litre.

PS: It will be applicable after 12 AM tonight
Dashain offer.

14/10/2023

सम्पत्ति आएमा वृद्धि भएमा विवरण खाेज्ने सरकार जनतालाई ऋण लाग्दा किन माेहन भएर बसेकाे छ।

So sad news मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानको तस्बिर ।
14/10/2023

So sad news मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानको तस्बिर ।

10/10/2023

याे दाेलखा जिल्लामा माग्ने काे बिक्बिकि माग्ने मात्र हाेईन ललाई फकाई र माेहाेनि बदति पैसा गरगहना लुट चलेकाे हुँदा सबै सतर्कता अपनाउनु हुन अनुराेध।

06/10/2023

हाम्रो देशकाे अघिकांश मियेरहरु दैनिकि मिटिङ र कार्यक्रममा ब्यस्त हुन्छन यदि शनिवार पनि काम खुल्ला भएत आत्महत्या गर्लान भन्दै हिँड्दा रहेछन तर धराणमा देखियाे मियर 7 दिनमा 7 दिन काम र सेवा शबै चकित खाएर Rest भन्ने शब्द पनि छ भनेर विवाद गर्दछन। वडा अदक्ष गुईठे ज्यु हामिलाई जनताकाे सेवा 7 बारमा 7 दिन हैन 1 दिन पनि गाराेछ। यसमा सबै मेयर नराम्रो भन्न खाेजेकाे हैन।

05/10/2023

Thanks for teaching us Happy World Teachers day: हामीलाई ज्ञान दिएर सत्कर्म र सत्कार्य गर्न सिकाउने सम्पूर्ण गुरुहरुलाई विश्व शिक्षक दिवसको शुभकामना। ❤️🙏 Nepal

05/10/2023

आज साेह्रसराद काे 7 आँउै दिन।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nawaraj rimal magazine & photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawaraj rimal magazine & photography:

Share